• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ९. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • १०. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका परिवारलाई २० वर्षपछि प्रमाण पत्र


  •   आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
  • कपिलवस्तु । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिको परिवारलाई २० वर्षपछि प्रमाण पत्र प्रदान गरिएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले कपिलवस्तुको तौलिहवामा बेपत्ता पारिएका व्यक्तिको परिवारलाई प्रमण पत्र प्रदान गरेको हो। आयोगका सदस्य एवं प्रवक्ता डाक्टर गंगाधर अधिकारीको अगुवाईमा आएको टोलीले बेपत्ता पारिएका १६ परिवारलाई प्रमाण पत्र प्रदान गरिएको हो।

    Advertisement

    २०५८ माघ १२ गते कपिलवस्तुको बाणगंगा नगरपालिका–५ कोपवाको मधौली स्थित आफ्नै घरबाट बेपत्ता पारिएका तुलसीरामा भुसालको परिवारले शनिबार बेपत्ता पारिएको प्रमाण पत्र पाए। भुसालका कान्छा छोरा प्रकाश, छोरी गोमा, नातिहरु लक्ष्मण र रामचन्द्र तथा नातीनि संगीताले बेपत्ता परिवारको एकैसाथ प्रमाण पत्र पाएका हुन्।

    २० वर्षको लामो पर्खाइ र प्रयासपछि बेपत्ताको प्रमाण पत्र पाउँदा बल्ल मनमा सन्तोष लागेको प्रकाश भुसालले बताए। ‘बुवालाई घरबाटै बेपत्ता पारिएको थियो, हामीले धेरै खोजबिन गर्‍यौ तर कही फेला पार्न सकेनौ’, उनले भने, ‘फेला नपरेपछि हामीले प्रमाण पत्रका लागि धेरै धायौ।’ काठमाडौ शान्ति समिति, प्रशासन कार्यालयका धेरै चक्कर काटेपछि बल्लतल्ल अहिले प्रमाण पत्र पाएको उनले बताए।

    बाणगंगा नगरपालिका–३ बाट बेपत्ता पारिएका कृष्ण कुमालकी आमाले पनि २० बर्षपछि बेपत्ताको प्रमाण पत्र पाएको आमा ईन्दीराले बताइन्। ‘निर्दोष छोरालाई बेपत्ता पारियो, छोरा भेटिने धेरै आशा थियो तर कही फेला परेन,’ उनले भनिन्, ‘अहिले भने छोरा बेपत्ता भएको आधारमा प्रमाण पत्र पाएकी छु।’
    २०५२ साल फागुन १ देखि २०६३ मंसिर ५ गतेसम्म माओवादी सशस्त्र द्वन्द्वकालमा कपिलवस्तुबाट २४ जना बेपत्ता भएको उजुरी आएको आयोगका प्रवक्ता अधिकारीले बताए। त्यसमध्ये २० परिवारको विस्तृत अुनसन्धान गरिएको छ। एक जनाको छानबिनमा राखिएको र ३ जनाको तामेलीमा राखिएको छ। माओवादी सशस्त्र द्वन्द्वकालमा नेपालमा ३ हजार २५९ बेपत्ता भएको उजुरी आएको छ। जसमध्ये ७ प्रदेशमा सबैभन्दा बढी ७ सय २२ जना लुम्बिनी प्रदेशका छन्। लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही र कपिलवस्तुमा अयोगले प्रमाण पत्र बाँडी सकेको प्रवत्ता अधिकारीले बताए।

    देशभर हालसम्म ६ सय जना बेपत्ता भएका व्यक्तिको परिवारका कुल २ हजार जनालाई प्रमाण पत्र बाँडी सकिएको छ। बेपत्ता पारिएका १ सय ६८ जनाको सिफारिस गरी ती परिवारले १० लाखका दरले राहत रकम पाईसकेका छन्। बेपत्ता पारिएको व्यक्तिहरुको परिवारलाई आफूहरुले जिल्लामै गई प्रमाण पत्र वितरण गर्दै आएको प्रवक्ता अधिकारीले बताए।

    बेपत्ता भएका परिवारलाई चाँडै प्रमाण पत्र वितरण गर्ने बिषयमा प्रदेश सरकार र पालिकाहरुसंग समेत समन्वय गरिएको उनले बताए। बेपत्ता पारिएका व्यक्तिको परिवारलाई पालिकाहरुले समेत प्राथमिकता दिनुपर्ने उनले बताए। बेपत्ता भएका व्यक्तिको परिवारलाई सरकारी नीति अनुसार परिपुरण, पुनर्स्थापना, सहुलियतपूर्ण कर्जा, कर छुट, शिक्षा तथा तालिम, स्वास्थ्य, बिमा, यातायात, सामाजिक सुरक्षा लगायतका सरकारले सुविधा दिने नीति अवलम्बन गरेको छ।

    आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation