• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, जेठ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

  • २. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ३. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • ४. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ५. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

  • ६. ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

  • ७. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

  • ८. भारतले भन्यो,’भारत–नेपाल मामिलामा तेस्रो पक्षको भूमिका छैन ।’

  • ९. खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

  • १०. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

सुनवलमा बेलिब्रिज बनेपछी पूर्वपश्चिम राजमार्ग पुन: सुचारु


  •   बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । गत भदौ ९ र १० गते परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवलमा रहेको तुरिया खोलाकाे पुल भाचिएको स्थानमा बेलिब्रिज निर्माण पुरा भएसङ्गै बुधबार दिउँसोबाट राजमार्ग सञ्चालनमा आएको छ ।
    अविरल वर्षासङ्गै आएको बाढीका कारण सुनवलमा रहेको तुरिया खोला र देवदहको घोडाहामा रहेको पक्की पुल भाँचिएका थिए । यी दुई खोलामा रहेका पक्की पुलहरु भाँचिएपछि पूर्वपश्चिम राजमार्गमा २० दिनयता सवारी साधन आवागमन ठप्प भएको थियो ।
    । तुरिया खोलामा पानीको बहाव धेरै भएको र खोलाको गहिराई पनि धेरै भएको कारणले डाईभर्सन बनाउनका लागि प्रयाप्त स्थानको अभाव भएको हुँदा भाँचियको पुलको माथि नै बेलिब्रिज निर्माण गरि सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासीनिले बताउनुभयो ।
    सडक डिभिजन कार्यालय बुटवलको अग्रसरतामा घोडाहा खोलामा अस्थायी रुपले पुरानो पुल देखि उत्तर तर्फबाट डाईवर्सन निर्माण पुरा गरिएको छ भने सुनवलको तुरिया खोलामा भाँचिएको पक्की पुल कै माथिबाट बेलिब्रिज निर्माणको काम सकिएको मरासीनीले बताउनुभयो ।
    भदौ दोस्रो हप्ता देखि आएको अविरल वर्षाका कारण तुरिया पुल र घोडाहा पुलसङ्गै सडक बिस्तारका क्रममा निर्माण गरिएका आधादर्जन डाईभर्सनहरु बाढीले बगाएको थियो । पुल र डाईभर्सनहरुमा क्षति भएपछि पूर्व-पश्चिम राजमार्ग भएर गुड्ने लामो तथा छोटो दुरीका सवारी साधनहरुलाई पश्चिम नवलपरासीको भुमहिदेखि भैरहवा बुटवल हँदै आवतजावत गर्नुपर्ने बाध्यता रहेको थियो ।

    Advertisement

    बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चक्रपथमा महानगर यातायातका १६ नयाँ विद्युतीय बस सञ्चालन
    राप्ती गाउँपालिकामा ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३’ हुँदै
    प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो
    ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो
    पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी
    गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म

    • २.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ३.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • ४.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ५.
      तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम

    • ६.
      ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

    भर्खरै

    • १.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

    • २.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

    • ३.
      प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

    • ४.
      भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

    • ५.
      ९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

    • ६.
      स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

    • ७.
      संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

    • ८.
      नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation