• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, बैशाख ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

लोकप्रिय समाचार

  • १. रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

  • २. शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

  • ३. पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

  • ४. ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

गाउँमा पहिलोपटक बस पुगेपछि स्थानीय खुसी 


  •   शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
  • माधव खनाल, अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका – १ साम्नेगाउँको छेडापोखरिमा पहिलोपटक बस पुगेको छ।

    Advertisement

    प्रदेश सरकार र भुमिकास्थान नगरपालिका वडा नम्बर १ को  बजेटबाट बाटोको स्तर उन्नोती भएपछि आज  पहिलोपटक लु २ ख ४९३२ नम्बरको  बस पुगेको हो ।भुमिकास्थान नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बुद्धि थापाले   बस सेवा संचालनको लागि प्रदेश सरकार र स्थानीय तहले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो।

    यस्तै कार्यक्रममा बोल्दै भुमिकास्थान नगरपालिका – १ का वडा अध्यक्ष भोजराज खनालले बाटोलाई थप स्तरोन्नति गरि बस सन्चालनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरिने कुरामा जोड दिनुभयो ।

    यो ठाउँमा बस पुगेपछि भुमिकास्थान  १ का डाडा धपखोला, छेडापोखरी, बगैंचा, साम्नेगाउँ, ओखटे र प्युठान  मल्लरानी गाउँपालिका – २ का सिउते सिउडेनी बाख्खोरका जनता प्रत्यक्ष लाभान्वित हुनेछन ।

    बस पुगेको खुसियालीमा स्थानीयले बाजागाजा सहित खुसियाली मनाउदै गाडी गाडीचालक र सहचालकलाइ फुल माला र अविर लगाइ स्वागत गरेका थिए ।

    शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत
    गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 
    भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी
    सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’
    गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन
    रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    लोकप्रिय

    • १.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • २.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका

    • ३.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    • ४.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    भर्खरै

    • १.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • २.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    • ३.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

    • ४.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • ५.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

    • ६.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    • ७.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    • ८.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation