• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, चैत ०२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला

सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी सम्मानित

रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट

लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक

जुम्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि

लोकप्रिय समाचार

  • १. समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि

  • २. सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

  • ३. रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै ठूलो जनादेश

  • ४. बालेन शाहको उदय र नेपालको भविष्य

  • ५. रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

  • ६. सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी सम्मानित

  • ७. राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

  • ९. चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

  • १०. प्युठानमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो, प्रत्यक्षभन्दा बढी मत

रानीमहलमा होटल बनाउने प्रस्तावको चौतर्फी विरोध


  •   मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
  • काठमाडौं।नेपालको ताजमहल भनेर चिनिने अमर प्रेमको निसानी पाल्पा कालीगण्डकी किनारामा अवस्थित रानीमहलको विषयलाई लिएर पछिल्लो समय चर्काे बहस र चर्चा हुन थालेको छ ।हालैका दिनमा पर्यटकीय गतिविधि सो क्षेत्रमा बढेको र पाल्पा मात्र नभई समग्र राष्ट्रकै पहिचानसँग जोडिएको ऐतिहासिक र पुरातात्विक सम्पदाको प्रयोगका सम्बन्धमा नेपाल पर्यटन बोर्डले हेरिटेज होटल बनाउन सरकारलार्ई प्रस्ताव गरेपछि स्थानीय सरोकारवालाले बहस अघि बढाउनुका साथै यसको विरोधसमेत गरेका हुन् ।

    Advertisement

    नेपाल पर्यटन बोर्डले रानीमहलको उपयोग, संरक्षण र पर्यटन विस्तारका लागि हेरिटेज होटल, म्युजियम, कालीगण्डकीमा ¥याफ्टिङ, गण्डकीको किनारमा टेन्ट क्याम्प बनाउन सकिने गरी यसलाई व्यावसायिक ढंगले समेत उपयोग गर्ने गरी सरकारसमक्ष प्रस्ताव गरेको बताइएको छ । पर्यटन बोर्डको यो प्रस्तावसँगै पाल्पाली समुदायले यसको विरोध जनाएका हुन् ।उनीहरुको भनाइमा ऐतिहासिक तथा पुरातात्विक सम्पदामाथि हस्तक्षेप हुन लागेकाले यसको विरोध गर्नु पर्दछ किनकि यो ऐतिहासिक धरोहर हो ।तत्कालीन पाल्पा गांैडाका तैनाथवाला खड्ग शमशेरले पत्नी तेजकुमारीको मृत्युपछि विसं १९५४ मा रानीमहल निर्माण गराएका हुन् । पहिले यो पुरातत्व विभागको अधीनमा रहेकोमा विभागले २०७५ साउनमा रानीमहल व्यवस्थापन र संरक्षणका लागि तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

    मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र

    • २.
      सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र

    • ३.
      रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै

    • ४.
      बालेन शाहको उदय र नेपालको भविष्य

    • ५.
      रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

    • ६.
      सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी

    भर्खरै

    • १.
      बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला

    • २.
      सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी सम्मानित

    • ३.
      रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट

    • ४.
      लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक

    • ५.
      जुम्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

    • ६.
      चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

    • ८.
      सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation