• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • १०. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

रेडक्रस प्यूठानको ३५ औं बार्षिक साधारण सभा सम्पन्न


  •   सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
  • कामना डेली, प्यूठान । नेपाल रेडक्रस सोसाइटी प्यूठान शाखाको ३५ औं बार्षिक साधारण सभा सोमबार बाग्दुलामा सम्पन्न भएको छ ।

    Advertisement

    साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सांसद हरि प्रसाद रिजालले रेडक्रस निश्वार्थ स्वयंसेवी संस्था भएको बताउनुभयो। कोभिड महामारीको समयमा रेडक्रसकर्मीेहरुले गरेको योगदानको प्रशसा गर्नुहुदै रेडक्रसको लागि सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।
    कार्यक्रममा शाखाको बार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम शाखाका मन्त्री दामोदर शर्मा र आर्थिक प्रगति प्रतिवेदन तथा प्रस्तावित वजेट कोषाध्यक्ष घनश्याम न्यौपानेले प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले ७ बुंदे धर्मावती घोषणा पत्र समेत तयार गरेको छ ।

    साधारण सभामा वर्षभरी विभिन्न गतिविधिमा उल्लेखनीय योगदान गर्ने व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो ।
    शाखाका सभापति गुमानराज पुलामीले स्थापना गर्नुभएको तुलक स्मृति पुरस्कार कोषबाट यस बर्ष पनि उत्कृष्ट स्वयंसेवकको रुपमा मल्लरानी – ४ खलंगाका वसन्तलाल शाक्य सम्मानित हुनुभयो। उहालाई नगद रु. ५ हजार र दोसल्ला सहित सम्मान गरिएको छ । उपशाखा तर्फ विजयनगर उपशाखा र प्यूठान नगरपालिका वडा नंं.३ सम्मानित भए। त्यस्तै, रक्तदाताहरुमा मनोज सुवेदी र डिल बहादुर धामीलाई सम्मान गरिएको नेरेसो प्यूठान शाखाले जनाएको छ।
    क्रियाशील संघसंस्थाहरुमा ः नागरिक सरोकार समाज, क्रियाशील स्वास्थ्यकर्मीहरुमा : पुष्कल प्रसाद श्रेष्ठ, ध्रुव कुमार पोख्रेल सम्मानित हुनुभयो। त्यसैगरी प्यूठान नगरपालिका, स्वर्गद्धारी नगरपालिका, मल्लरानी, झिमरुक, सरुमारानी र माण्डवी गाउँपालिका पनि सम्मानित भए। उक्त साधारण सभामा शाखाका पूर्व कर्मचारी श्रीधर शर्मालाई पनि सम्मान गरिएको थियो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, इन्द्रध्वज गणका गणपति अर्जुन विक्रम थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्ल लगाएत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो । नेरेसो प्यूठान शाखाका सभापति गुमानराज पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा ने.रे.सो. धर्मावती उपशाखाका सभापति भिमकान्त सुवेदीले स्वागत मन्तव्य राख्नुभयो । कार्यक्रमको सञ्चालन शाखाका मन्त्री दामोदर शर्माले गर्नुभएको हो। कार्यक्रमको अवसरमा रेडक्रस गीत, नृत्य लगाएतका सांस्कृतिक कार्यक्रम पनि रहेका थिए ।

    सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...