• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ९. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • १०. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

देशको सिमा जोगाउन सवै लाग्नु पर्छ


  •   शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
  • नेपालमा राजनीति गर्ने शैली पुरानै तरिकाको छ। राजनीतिक सहभागीताको निर्धारण आफ्नै तरिकाको छ।राजनीतिमा परिवार र नजिककालाई अगाडि सार्ने संस्कारले गर्दा आफ्ना नभएका मानिसलाई राजनीति प्रती वितिष्णा पैदा भएको छ। पछिल्लो समयमा राजनीतिक खिचातानीले सवैलाइ फोहोरी खेलको संज्ञा दिएको छ । नेपालको परिवेषमा पुरानो पुस्ताले नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्न नसकेको कारण युवाहरु राजनीतिमा वितिष्णा पैदा भएको हो ।
    नेपाल र नेपालीका सान राजा पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुगांको तरुल भनेको अहिले सम्म सही हुन गएको छ । किनकी नेपाललाई दुई छिमेकी देशहरुले दवाएर राखेका छन् । जसरी तरुल दुई ढुंगाको विचमा पर्यो भने उस्किन सकदैन। उत्तर तर्फ चिन र दक्षिण तर्फवाट भारतले नेपाललाई चेपुवामा पारेर राखेका छन् । हरेक क्षेत्रमा उनैको दवदवा कायमै छ । उत्तर तिरका सिमाहरु मिचिएका छन् । दक्षिणतिरका सिमा पनि मिचिएको र सिमा स्तम्भ सारिएको कुरा जग जाहेरै छ । दक्षिणतिरको सिमाको वारेमा त्यहीका स्थानियले पहरेदारी गर्दा ज्यान गुमाएका घटना हाम्रीले सुनेका र भोगेका छौ । भैगालिक हिसावले ठूलो भएका तर मानसिक रुपमा सानो भएको भारतले वेलावेला हामी माथि गिद्धे दृश्टि लगाउन छोडेको छैन ।

    Advertisement

    ठूलो माछोले सानो माछोलाइ खान्छ भने झै ठूलो देशले सानो देशका सिमाना मिचेर सताउने काम भैरहेको छ ।

    हाम्रो देश नेपाल हरेक कुरामा धनी छ , जडिवुटीको यहाँ खानी नै छ । तर त्यसको खोज र संरक्षण हुन सकिरहेको छैन । कयौ प्राकृतीक स्रोतहरु छन् । तीनीहरुलाई खोज अनुसन्धान गरेर प्रयोगमा ल्याउन सक्ने हो भने धेरै राम्रो हुन्छ । सुनखानी, तामा खानी, फलाम खानी विभिन्न किसीमका खानी नेपालमै छन् । त्यसको उत्खनन अुनसन्धान हुन सकिरहेको छैन । जडिवुटिको भण्डार छ , कयौ जडिवुटिहरु खेर गैरहेका छन् । त्यसको संरक्षण र उत्पादनहुन सकिरहेको छैन । जलस्रोतको धनी देश नदिनाला त्यसै खेर गैरहेको छ । त्यसको संरक्षण हुनु जरुरी छ । जनताले सोचेको थिए गणतन्त्र आयो परिवर्तन भयो स्थाई सरकार भयो अव त केही हुन्छ की भनेर आशागरेका थिए तर त्यो मिथ्या सावित भएको छ। नेताहरु आपसमा लडेर तमासा देखाइरहेका छन् । भष्टाचार गरेर आफू र आफ्ना सन्ततीलाइ धनी वनाउने सोचमा छन् ।

    जनताको लागि सोच्ने नेताहरु नभएका कारण जनतामा निरासा छाएको छ ।

    आफूले दिएको भोटको सहि सदुपयोग नभएर खेर गएको महसुस गरेका छन्।नेताहरुको असमझदारीले गर्दा जनताको दुख जस्ताको तस्तै छ । विकाशको गती लिनु पर्ने जति हुन सकेको छैन । वजार भाउ महंगीएर आकाश छोएको छ । नेपालमा उत्पादन भएका वस्तुहरुले वजार पाउदैनन । विदेशी सामान भित्रिए पछि यताको सामानले उचित मुल्य नपाउदा त्यसै थन्किन परेको छ । स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने हो भने नेपाली उद्योग र उत्पादनले आत्मनिर्भर हुन सक्ने थिए । सानोतिनो कामका लागि अर्काको मुलक ताक्नु पर्ने थिएन।नेपालका उर्जाशिल युवायुवतीहरु पराइको भूमीमा पसिना वगाउदै छन् । अर्काको भूमीमा अनेकौ दुख भोग्दै जोखिम मोलेर वालवच्चा पालिरहेका छन् । स्देशमै रोजगारी पाउने र परिवार पाल्न पुग्ने पैसाको जोहो यतै गर्न पाए ती युवा विदेश जाने थिएनन । युवायुवतीको वारेमा सरकारले छुटटै नीति वनाएर काम गर्नु पर्छ। तिनै विदेशिएका युवाले पठाएको रेमिट्यान्सले देश चलाउने वाहेक केही हुन सकेको छैन । ती विदेशिएका युवायुवतीलाइ स्देशमा रोजगारी दिएर काममा लगाउने हो भने नेपाल हराभरा हुदै जान्छ र प्रसस्त रोजगारी पनि यही सृजना हुन्छ ।२०४६ सालको राजनीतिक परिवर्तनपछि नेताहरुले नै नेपाललाइ अरु विकशित देशहरु संग तुलना गरे र त्यस्तै वनाउने सपना नेपालीहरुलाइ देखाए । उनीहरुका भाषणले हामी जनता मख्ख परयौ । स्वदेशमा रोजगारको व्यवस्था मिलाउन सकेमा होनहार युवायुवतीहरुले विदेशमा पसिना बगाउनु पर्ने थिएन ।

    यस्को लागि सरकारले स्वदेशमा रोजगारको व्यवस्था मिलाउन जरुरी देखिन्छ ।

    प्रजातन्त्रको पुन स्थापनापछि २०५७ सालदेखि कालापानी, लिम्पयाधुरा लगाएत सिमाको वारेमा कुरा उठ्दै आएको पाइन्छ । नेपाली भूमी नेपालकै हो भन्ने प्रमाण धेरै कुरामा छ ।सन १८१६मा भएको सन्धि, वि स २०२७ र २०३० मा जारी भएको नक्सा, दुवै देशका नेतृत्व तहमा २०५४ र २०५७ मा भएका कुराकानी र सहमती पनि प्रमाण हुन् । प्रमाणका आधारमा आफ्नो भूमी फिर्ता ल्याउन सरकारले कुटनीतिक पहल चाल्नु पर्ने देखिन्छ ।
    लेखक, घोराही ६ गुरुवागाउँ निवासी हुनुन्छ ।

    शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ४.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ७.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ८.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation