• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, बैशाख २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

संविधान संशोधनमा बास्कोटाको प्रस्ताव : प्रदेश र जिसस खारेज गर्न सुझाव

प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने

लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

लिपुलेक मार्गबारे भारतले दियो प्रतिक्रिया

लोकप्रिय समाचार

  • १. लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

  • २. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ३. भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन

  • ४. रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

  • ५. मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

  • ६. अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

  • ७. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ८. राहत कहाँ हरायो ? मान्डवीका पीडित ४ वर्षदेखि पर्खाइमै

  • ९. भूमि अतिक्रमणबारे भ्रम नफैलाउन सरकारको आग्रह

  • १०. लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालनमा आपत्ति, भारत–चीनलाई नेपालको कूटनीतिक पत्र

धनबाङ गाउँमा पुग्यो मोटरबाटो, स्थानिय खुसीले गदगद


  •   शुक्रबार, असार १९, २०७७ मा प्रकाशित
  • झईन्द्र भण्डारी, प्यूठान। जिल्लाको स्वर्गद्वारी नगरपालिका – २ स्थित धनबाङ्ग गाउँ सडक सञ्जालसँग जोडिएको छ ।

    Advertisement

    नगरपालिकाको २० लाख र प्रदेश सरकारको ५० लाख रुपैयाँ लागतमा ७ किलोमिटर मोटरबाटो निर्माण कार्य सम्पन्न भएको नगर प्रमुख नेत्र बहादुर रोकायले जानकारी दिए । उनले यो सडक बिस्तार भए संगै स्वर्गद्धारी आउने पर्यटकहरु अब सजिलै डेढ घण्टामै धनबाङ पुग्न सक्ने बताए। बिगतमा भिङ्ग्री बजारदेखी स्वर्गद्वारी हुँदै धनबाङ् जानको लागि करिब २२ किलोमीटरको यात्रा गर्नुपर्ने बाध्यता थियो । सरसफाईमा नेपालकै नमुना गाउँको रुपमा प्रख्यात धनवाङ पुगेर स्थानियले संचालन गरेको आकर्षक होमस्टे, संस्कृती, प्राकृतिक सौन्दर्यतामा पर्यटक रमाउन सकिने बताउदै नगरप्रमुख रोकायले भने,’यो सडकले पर्यटकलाई धेरै सजिलो हुनेछ।’ मोटरबाटो बनेसंगै धनबाङको सुन्तला र तरकारी खेतीको बजारिकरणमा समेत ठूलो सहयोग पुग्ने बिश्वास ब्याक्त गरे। योसङ्गै ओझेलमा परेको धनबाङ्ग होमस्टे अब चहलपहल बढ्ने जनप्रतिनिधि तथा सरोकारवालाहरुको अपेक्षा छ ।
    स्वर्गद्धारी – २ का वडा अध्यक्ष मिनराज रानाले मोटरबाटो पुगेपछि स्थानीय बासीहरू खुसी भएको बताए। कृषि र पर्यटनमा यो सडकले थप सहयाेग पुराउने रानाको भनाई छ । पहिलो चरणमा अहिले ट्र्याक मात्र खोलिएको र आगामी वर्षका बजेटको प्रबन्ध गरि यसलाई क्रमश व्यवस्थित गराउदै लगिने नगरपालिकाले बताएको हो।

    शुक्रबार, असार १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु
    भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन
    मालपोत धाउन नपर्ने: जग्गा रोक्का–फुकुवा अब अनलाइनबाटै
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

    लोकप्रिय

    • १.
      लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा

    • २.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ३.
      भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा

    • ४.
      रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

    • ५.
      मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

    • ६.
      अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

    भर्खरै

    • १.
      बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

    • २.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

    • ३.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    • ४.
      राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

    • ५.
      संविधान संशोधनमा बास्कोटाको प्रस्ताव : प्रदेश र जिसस खारेज गर्न सुझाव

    • ६.
      प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने

    • ७.
      लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

    • ८.
      रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...