• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

गुल्मीमा कोरोना अस्पताल र पिसिआर प्रयोगशाला माग


  •   बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीका सरोकारवाला निकायहरुले कोरोना भाइरस कोभिड–१९ को पिसिआर बिधिबाट चेक जाँच गर्ने प्रयोगशाला माग गरेका छन् ।

    Advertisement

    जिल्ला सदरमुकाम तम्घासमा जिल्लाका सरोकारवालाहरुसँग प्रयोगशाला संचालन गर्न के कति सम्भव छ भन्ने विषयमा जिल्ला प्रशासन कार्यलयमा छलफल गरिएको हो ।  बिश्व व्यापी रुपमा फैलिरहेको कोरोनाका कारण नेपालमा पनि दिन प्रतिदिन संक्रमित बढ्दै गएको छ । गुल्मीमा पनि कोरोना संक्रणको उच्चजोखिममा रहेको छ । पछिल्लो समयमा भारत लगाएत तेस्रो मुलकबाट झण्डै ५ हजार नागरिक दुइ हप्तामै भित्रीरहेका छन् ।
    जिल्लामा हालसम्म कोरोना भाइरस परिक्षणको लागि १९५० जनाको आरिडिटी परिक्षण ३५२ जनाको पिसिआर बिधिबाट परिक्षण गरिएको छ । पिसिआर बिधिको लागि ५०६ जनाको स्वाब लिइएकोमा १५५ जनाको रिर्पोट आउन बाँकी रहेको छ । भारतबाट भित्रिनेको संख्या बढेपनि परिक्षणको दायरा भने निकै सुस्तगतिमा भएपछि जिल्लाका सरोकारवालाहरुले चासो देखाएका हुन् । कोरोना भाइरस छ छैन् भन्ने पिसिआर बिधिबाट चेकजाँच गर्न अहिले गुल्मीबाट प्रादेशिक प्रयोगशाला भैरवामा पठाउने गरिएको छ ।
    परिक्षणको लागि पठाइएको स्वाबको रिर्पोट आउन धेरै समय लाग्ने हुँदा जिल्लामा प्रयोगशाला संञ्चालन गर्नको लागि माग गरिएको हो । जिल्लामा प्रयोगशाला आबश्यक रहेका गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर उत्तम पच्याले बताए ।
    पिसिआर जाँचगर्ने प्रयोशाला निमार्ण गर्न के के सामाग्रीहरु आवश्यक पर्छन् र कति लागत लाग्छ भन्ने विषयमा प्रयोशाला प्राविधिक लक्ष्मण पन्थीले बताए । परराष्ट्रमन्त्री, पूर्व श्रम तथा रोजगार मन्त्री र प्रदेश ५ का सामाजिक बिकास मन्त्री जिल्ला वासी भएको हुँदा प्रयोशाला निर्माणको लागि पहाडि जिल्लाकोहकमा गुल्मीमा पार्ने गरी पहल गर्नु पर्ने सरोकारवालाहरुको जोड थियो ।
    कोरोना बिशेष अस्पतलको लागी आवश्यक भवन तम्घास स्थित केहि कार्यलयहरुलाई एक÷डेढ वर्षको लागि प्रयोग गर्न सकिने सहभागिहरुको जोड थियो ।
    सबै एकजुट भएर प्रदेश लगाएत केन्द्रिय जनप्रतिनिधिहरुले यो विषयमा प्रतिबद्धता देखाएमा  सहजहुने प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

    बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation