• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, फागुन ३०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला

सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी सम्मानित

रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट

लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक

जुम्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि

लोकप्रिय समाचार

  • १. समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि

  • २. सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

  • ३. रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै ठूलो जनादेश

  • ४. बालेन शाहको उदय र नेपालको भविष्य

  • ५. रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

  • ६. सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी सम्मानित

  • ७. राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो

  • ८. चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

  • ९. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

  • १०. प्युठानमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो, प्रत्यक्षभन्दा बढी मत

समाचार प्रभाव : गुल्मीमा अलपत्र कामदारलाई डा.पोख्रेलको पहलमा उद्धार


  •   आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान। गुल्मीमा अलपत्र परेका एघार जना मजदुरलाई उद्धार गरी गन्तव्यतिर पठाइएको छ ।राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा.गोबिन्द राज पोख्रेलले प्रहरी प्रधान कार्यालय काठमाडौ सँग समन्वय गरी अलपत्र मजदुरलाई गृह जिल्ला सम्म पठाउने बाताबरण मिलाइएका हुन ।उनिहरुलाई गुल्मीमा खाना खुवाएर यातायात साधनको ब्याबस्था गरि आईतबार साँझ गृहजिल्ला पठाईएको हो। ‘भोकै प्यासै हिड्नुपरेको थियो, धेरै थकाई लागेको थियो। ‘सरुमारानी गाउँपालिका ५ का बेगम नेपालीले भने, ‘आज त खाना पनि खाइयो, घर जान साधन पनि मिलाईदिनुभयो,ठुलो राहत मिल्यो, उहाँको जयजयकार होस ।”
    पर्वतमा लकडाउनमा रोजगार बन्द भएपछि घरतिर पैदल हिडेका प्युठानको सरुमारानी ५ बिरिङ्गकोटका ८ जना र लमही नगरपालिका १ सुनडबरिका ३ सहित एघार जना कामदारहरु बिच बाटोमै अलपत्र परेका थिए । पर्वतबाट बागलुङ हुदै तिन दिन पैदल हिडेर उनिहरु गुल्मी आईपुगेका थिए। नेपाली कांग्रेसका नेता समेत रहेका डा.पोख्रेलले बिपद्को समयमा सहयोग गर्नु सबैको जिम्मेवारी भएको प्रतिक्रीया दिए। यस्तो संकटको अबस्थामा गरिने मानबिय सहयोगलाई कसैले पनि राजनीति आँखाले हेर्न नहुने तर्क गरे। कामना डेलि डटकमले ‘प्युठान र दाङका ११ मजदुर गुल्मीमा अलपत्र’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो।

    Advertisement

    आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी सम्मानित
    जुम्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु
    सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार
    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी
    प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ
    तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

    लोकप्रिय

    • १.
      समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र

    • २.
      सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र

    • ३.
      रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै

    • ४.
      बालेन शाहको उदय र नेपालको भविष्य

    • ५.
      रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

    • ६.
      सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी

    भर्खरै

    • १.
      बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला

    • २.
      सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी सम्मानित

    • ३.
      रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट

    • ४.
      लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक

    • ५.
      जुम्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

    • ६.
      चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

    • ८.
      सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation