• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

योजना पुरा नहुदा बाङ्गेसालबासीको सिंचाई सपना अधुरै


  •   आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन, प्युठान। बस्तीको फेदिबाट दिनहु राप्ती नदि बग्छ,बाङ्गेसालबासी त्यही पानीले आफ्नो खेत बारि सिचाई गर्ने सपना देख्छन। तर ‘आकाशको फल आखाँतरी मर ’ भने झै उनिहरुको बर्षौ देखिको सपना अझै अधुरै छ। यहाका स्थानीयको सिंचाई गर्ने सपना आजको होईन । २०३३ सालमा सिंचाई आयोजनाका लागि प्रयास थालिएको थियो। जानकारहरु भन्छन’ २०५१ सालमा पनि आयोजनाको डि.पि.आर बनाउनका लागि भन्दै बजेट पर्यो,तर कार्यान्वयन भएन।’ करिब ४२ वर्ष अघि बाङ्गेसाल बासीले देखेको सिचाई सपना अझै पूरा हुन पाएको छैन । ४ वर्ष अघि बाङ्गेसाल लिफ्ट सिंचाई योजनाका लागी रकम पर्यो । मध्यपश्चिमाञ्चल सिचाई विकास डिभिजन कार्यालय प्यूठानको १ करोड ५९ लाख ३० हजार ८ सय ४० रुपैयाँ लागत स्टिमेटमा योजना अघि बढ्यो। योजनामा स्थानीय उपभोक्ता समितिले करिब ५ लाख रुपैयाँ बराबरको जनश्रमदान गरे । तर,१५ महिनामा सम्पन्न हुनुपर्ने सिंचाई योजनाको काम चार बर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। सिचाई डिभिजनमा ४ वटा हाकीम फेरिदाँ समेत योजना पूर्णरुपले संचालनमा आउन नसक्दा यहाँका किसानहरुमा निराशा छाएको छ । राप्ती नदीको पानी लिफ्ट गरि सरुमारानीको साविक बाङ्गेसाल गाविसको वडा नं.४ र ५ का खेतियोग्य जमिनमा सिंचाई गर्ने योजना रहेको बांगेसाल लिफ्ट सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष जिब्राईल मिँयाले बताए । “डेढ बर्षमा योजनाको काम सम्पन्न गरि सिंचाई गर्ने भनेको हो ।” उपभोक्ता समितिका अध्यक्ष मियाँले भने, “साढे ४ वर्ष बितिसक्दा समेत योजना सम्पन्न हुन सकेन् ।” ५ वटा ओभरहेड पानी टंकी घर बनिसकेको र खोलामा ४ वटा (सम्पवायल) पानी कुवा निर्माण सम्पन्न भईसकेको अध्यक्ष मिँया बताउँछन् । “राप्ती नदी किनारमा थप एउटा सम्पवायल बनाउन बाँकी छ ।” मियाँले भने, “ठेकेदारको लापरबाही र सिंचाई कार्यालयको अव्यवस्थाका कारण सिंचाई योजना अलपत्र परेको हो ।” सिंचित् क्षेत्रको बिस्तार गरि कृषि उत्पादनमा बृद्धि ल्याउन सिंचाई योजनाको प्रभावकारी संचालनमा सम्वन्धित् सरोकारवाला कार्यालय बढी जिम्मेवार हुनुपर्नेमा स्थानीय उपभोक्ता एंव जनप्रतिनिधि जितमान मिँयाले जोड दिए । “गाँउपाललिकाले समेत योजना के–कसरी कार्यान्वयनमा आउन सकेन? चासो दिनुपर्दछ ।” वडा सदस्य मिँयाले भने, “करौडौँको योजनामा आर्थिक अपारदर्शिता समेत भएको आशंका छ ।” योजनाको दिगो भविष्य, प्राविधिक पाटो र सिंचाईको प्रयोगबारे सिंचाई कार्यालयले किसानहरुलाई प्रशिक्षित समेत नगरेकोमा मिँयाले गुनासो गरे ।
    उता मध्यपश्चिमान्चल सिचाई विकास डिभिजन कार्यालय प्यूठानका प्रमुख दामोदर सापकोटाले योजनाका वाँकी कामहरु छिट्टै सम्पन्न गरिने दाबी गरेका छन् । “यस वर्ष २५ लाख थप बजेट प्राप्त भएको छ ।” सिंचाई डिभिजन प्रमुख सापकोटाले भने, “हामी उपभोक्ता समितिसंग नियमित संम्पर्कमै छौँ ।” मुस्लिम तथा आदीवासी धामी जातीको बाक्लो बस्ती रहेको यस क्षेत्रमा सिंचाईको प्रभावकारी व्यवस्था भए गहु बाली, तोरी, मकै र वेमौशमी तरकारी खेतीको प्रशस्तै सम्भावना भएको स्थानियहरु बताउँछन् ।

    Advertisement

    आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation