• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

सांसद शान्ता चौधरीका आमाछोरी नै एसईईमा उत्तीर्ण


  •   बिहिबार, असार १२, २०७६ मा प्रकाशित
  • काठमाडौ। नेकपा सांसद शान्ता चौधरी बी ग्रेड ल्याएर एसईई उत्रीर्ण भएकी छन् । उनले २.६५ जीपीए ल्याएकी छन् । सँगै परीक्षा दिएकी शान्ताकी छोरीले भने बी प्लस ल्याइन् ।३८ वर्षीया चौधरी मावि सेन्टर तुलसीपुरबाट सहभागी भएकी हुन् ।उनकी १७ वर्षीया छोरी बिनु काठमाडौंस्थित सिर्जना बाल विद्यालयबाट एसईईमा सहभागी भएकी थिइन् । सानैदेखि कमलरी बसेकी सांसद चौधरीले बाल्यकालमा पढ्न पाएकी थिइनन् । उनले ०७३ मा घोराहीको मावि डाँडागाउँ गोग्लीमा ८ कक्षामा भर्ना भएर औपचारिक अध्ययन थालेकी हुन् । नियमित कक्षामा सहभागी हुन नपाएपछि उनी १० कक्षामा खुला विद्यालयमा भर्ना भएकी थिइन् ।तत्कालीन नेकपा एमालेका तर्फबाट ०६४ मा उनी संविधानसभाको समानुपातिक सभासद् भएकी थिइन् ।उनी अहिले प्रतिनिधिसभामा नेकपाको सचेतक छन् ।चाैधरीले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् ।८ वर्षको उमेरदेखि कमलरी बसेकी शान्ता निरन्तर १८ वर्ष हुँदासम्म कमलरी बस्नुपरेको थियो । उनले संविधानसभामा कमैया कमलरी र भूमिहीनका मुद्दा उठाउँदै प्राकृतिक स्रोत साधन समितिको सभापतिको जिम्मेवारी पनि निर्वाह गरेकी थिइन् ।उनले ३५ वर्षे उमेरमा मात्रै पहिलोपटक कक्षा ८ भर्ना भएर औपचारिक अध्ययन थालेकी हुन् । त्यसअघि उनले विद्यालयको औपचारिक कक्षामा पाइला टेकेकी थिइनन् । आफैं अक्षर लेख्न सिकेर उनले आफ्नै आत्मकथा ‘कमलरीदेखि सभासदसम्म’ पुस्तक पनि लेखेकी छन् । दोस्रो संविधानसभा निर्वाचनमा उनी दाङ २ बाट पराजित भएकी थिइन् ।बस्ने घरबास पनि नभएको अवस्थामा उनी लुकीलुकी भूमि अधिकार आन्दोलनमा सहभागी बनिन् । २ वर्ष जिल्ला भूमि अधिकार मञ्चको अध्यक्ष भइन् । उनले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका कमैया, कमलरी र भूमिहीनलाई संगठित गर्दै आन्दोलनलाई प्रभावकारी बनाइन् । यही आन्दोलनकै क्रममा उनी सभासद भइन् ।कमलरीबाट एक्कासि सभासद भएपछि उनी सुरुमा नयाँ अवसरलाई कसरी आत्मसात गर्ने भन्ने समस्यामा परिन् । छोराछोरी उमेरका बालबालिकासँग पढ्न पाउँदा गर्व लागेको उनले बताइन् ।  सकेजति पढ्ने विचार छ । सके पीएचडीसम्म गर्ने लक्ष्य छ ।’औपचारिक शिक्षा नभएकै कारण अपमानित भएको महसुस गरेपछि पढ्न जाँगर लागेको उनले सुनाइन् । ‘सभासद हुँदा शिक्षा नभएका कारण धेरै कठिनाइ भोग्नुपर्‍यो । अपमान सहनुपर्‍यो,’ उनले भनिन्, ‘कतिले त औंठाछापे सभासदसमेत भने । त्यसपछि नपढी नहुने भयो ।’सुरुमा कोठामै एक बहिनी राखेर ६ महिनासम्म अक्षर लेख्न र पढ्न सिकेको उनले बताइन् । प्राकृतिक स्रोत साधन समितिको सभापति भएका बेला कार्यक्रमका सिलसिलामा डेनमार्क पुगेपछि सबैले अंग्रेजीमा कुरा गर्न थाले । उनलाई साह्रै रहर लाग्यो । त्यसपछि साथीहरूबाट केही अंग्रेजी शब्द सिकिन् । सुरुमा त उनलाई कक्षामा बस्न निकै कठिन भएको थियो । ‘भर्ना हुनै गाह्रो लागेको थियो । कक्षाकोठा छिर्दा पनि अनौठो लागेको थियो,’ उनले भनिन्, ‘भाइबहिनीहरू झ्यालमा झुम्मिएर हेर्थे र हाँस्थे । उनले बिगत सुनाईन।

    Advertisement

    बिहिबार, असार १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation