• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

मरन्ठानाका कृषकहरु सामुहिक कृषि फार्म तर्फ आकर्षित


  •   शनिबार, जेठ २५, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । जिल्लाको प्युठान नगगरपालिका –९ मरन्ठानाका किसानहरुले मिलेर सामुहिक खेती प्रणाली सुरु गरेका छन् । गत बर्ष कुसुन्ढुङ्गा एकीकृत कृषि फार्म स्थापना गरी उनिहरुले खेती गर्न थालेका हुन।कृषिमा आधुनिकीकरण गरी आर्थिक समृद्धि हासिल गर्न युवाहरू सामूहिक कृषि उत्पादनमा लागेको उनिहरुले बताए ।
    वि.स.२०७५ मा स्थानियको सक्रियतामा स्थानीय अगुवा बोम बहादुर भण्डारीको नेतृत्वमा फार्म खोलिएको हो। फार्मका अध्यक्ष भण्डारीले १८ जना किसान मिलेर कृषि फार्म सञ्चालन गरेको बताए। ‘६० रोपनी क्षेत्रफलमा तरकारी लगाइसकेका छौं ।’ उनले भने। त्यसमा हामीले भैंसी भकारो, माछापालन पोखरी ,बाख्रा खोर, कुखुरा खोरलगायत भौतिक पूर्वाधार निर्माण गरेको उनले बताए । झन्डै २० रोपनीभन्दा धेरैमा उनीहरूले घाँस खेती गरेका छन् । सबै सदस्यले दुई–दुई लाख रुपैयाँ नगद जम्मा गरी फार्म सञ्चालनमा ल्याएको भण्डारीले बताए ।यस बर्ष टमाटर, काउली, बन्दा करेला लागयतका तरकारी उत्पादन गर्दै आएका छौँ उनीभन्दै थिए–‘सिंचाहीको लागि अहिले खासै समस्या छैन।त्यसैगरी उनिहरुले माछा ,स्थानीय कुखुरा ४ भैंसी पालन समेत गरेका छन् । उनले कृषि रिसोर्टको परिकल्पना अगाडी बढाएको बताउछन् । उनी भन्छन्–‘अबको केहि बर्षमा कृषि रिर्सोट गराउने स्थापना गर्ने योजनामा रहेको उनको भनाई रहेको छ । पहिलो चरणको खेती गरी आम्दानी समेत गरेका समुहका व्याक्तिहरुले आफैले नै खनजोत, गोडमेल र खेतीबालीको स्यारसुसार गर्दै आएका छन् । बार्षिक प्रती रोपनी ८ हजार ५ सय रुपैया बुझाउने गरी भाडा(लिज)मा ल्याएका हुन । गत बर्ष करेला, लौका, घिरम्ला, बन्दागोभि, काउली ,काक्रा टमाटर ,लगायतका तरकारी जन्य कृषि बस्तु उत्पादन गरेका हामिहरुले सानो लगानीबाट यस्तो कामको सुरुवात गरेको कृषक प्रकाश के सि ले बताए ।उनी भन्छन्–‘समुहमा बसेर कृषि कर्म गर्नुपर्दछ भन्ने बानीको विकास हुदै गएको छ, हामीले गरेको कामको अन्य ब्यक्तिले पनि सिको गरुन र खेती योग्य जमिन बाजो नहोस् भन्ने हाम्रो धारणा हो ।’यसका साथै भविश्यमा सामुहिक खेतीमा नमुना गाउको रुपमा पहिचान दिलाउने गरी आफुहरु अगाडी बढेको के सि को भनाई छ । कृषिलाई परम्परागत व्यवसायबाट आधुनिक, सम्मानित, मार्यादित, व्यवसायिक तथा युवामैत्री बनाउनु पर्ने तर्फ आफू अग्रसर भएको प्युठान नगरपालिका ९ का अध्यक्ष नेहर सिह के सि ले बताए । अहिले धेरै जसो युवाहरु विदेश पलायन भैरहेको अवस्थामा कृषिमा लागेका उनिहरुको टिमले नेपालमा नै बसेर केहि गर्नुपर्छ भन्ने एक गतिलो उदाहरण समाजमा दिईरहेको छ । यसरी सबै युवाहरु नेपालमा नै बसेर कृषिमा लागेमा कृषिमा कायापलट ल्याउन भने अवश्य नै सकिनेछ ।

    Advertisement

    शनिबार, जेठ २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...