• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

एकहातले ढकिया बुन्ने महिलाले पारिन सवैलाई अश्चार्य चकित


  •   मङ्गलबार, जेठ १४, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन, लमही। उनको एउटा हातले जन्मजात काम गर्दैन ।हात पनि कमजोर छ।त्यसैले खासै भेउ पाउदिन्न उनी। तरपनी घरेलु तथा साना उद्योगले उनलाई १ महिने ढकिया बुनाई तालिम दियो। तालिममा सहभागी भएर सीप अार्जन् गरिन् उनी अर्थात लमही नगरपालिका ७ बनघुस्री निवासी ५१ बर्षिय शान्ती चौधरीले । दुई हातको त भर हुँदैन अझ एकहातले ढकिया बुन्ने काम सकस नै हुदो हो ।आँट र धैर्य भएपछि गर्न के सकिँदैन । यस्तै साहसी एक महिलाले सबैलाई आश्चर्य चकित पारेकि छिन । उनले एकै हातको सहारामा ढकियाका विभिन्न सामाग्री बुन्छिन। “रँगरोगनले चिटिक्क पारिएको ढकिया देखाउँदै चौधरीले भनिन् ‘यो सबै मैले बनाएको हो नि!” शान्ति मात्र होईन तालिममा ६२ बर्षिय बृद्वा भरतमणी चौधरी पनि सहभागी भईन् । शान्ती जस्तै भरतमणीले अाँखा कम देख्छिन् । तर तालिम सिकेपछि सम्पुर्ण काम आफै गर्न सक्ने भएकि छिन् । यतिमात्र हैन १६ बर्षिय गँगा कुमारी चौधरी पनि तालिममा सहभागी भएर सीप सिकिन। उनी भन्छिन् पढेर केही गर्न नसके ढकियाबाटै जिविकोपार्जन् गर्छु ।” चौधरीको लागि ढकिया परम्परागत भएकाले पनि बनघुस्रीका अधिकाँस महिलाहरु ढकिया बुनाई तालिममा सहभागी भए । मनमा चाहना भए अशक्त अँग र उमेरले नछेक्ने उनिहरुको बुझाई छ । देउखुरी क्षत्रमा चौधरी समुदायको बहुल्यता बढि भएकाले पनि यसको माग धेरै छ । सीपलाई सदुपयोग गर्दै ढकिया बुनेर नै राम्रो अाम्दानी गर्न सकिने लमही ७का वडा अध्यक्ष मोहन गिरीले बताए । सँस्कृतिको जगेर्नाको लागी भएपनि ढकिया बुनाई लाई निरन्तरता दिन गिरिले अाग्रह गरे । पछिल्लो समय ढकिया लोप हुँदै गईरहेको अबस्था छ । घर सजावट, अतिथि सत्कार लगायत विभिन्न कामको लागि ढकियाका सामाग्रीहरु प्रयोगमा आउछन ।परम्परागत उद्यम प्रबर्द्वन कार्यक्रम अन्तर्गत १ महिने ढकिया बुनाई तालिमको मँगलबार सकिएको हो । घरेलु तथा साना उद्योग कार्यालय दाङको अायोजना तथा लमही नगर पालिका वडा ७ को कार्यालयको सहयोगमा तालिम सम्पन्न भएको छ ।घरेलु तथा साना उद्योग कार्यालय दाङ्गका प्रमुख बासुदेब रिजालको अध्यक्षता तथा लमही ७का वडा अध्यक्ष मोहन गिरिको प्रमुख अातिथ्यमा तालिमको समापन गरिएको हो ।

    Advertisement

    मङ्गलबार, जेठ १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...