• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

  • १०. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

मोदिमय नेपाल, त्यसको प्रभाब।


  •   शुक्रबार, जेठ १०, २०७६ मा प्रकाशित
  • – किशोर गैरे। भारतको २०१९ को लोक सभा निर्वाचनमा स्पष्ट बहुमतका साथ भाजपाले निर्वाचन जितेपछी सम्पुर्ण भारत भरी मोदिको सत्ता वापसीले तरङ्गित बनाएको छ। बिश्व सबै भन्दा ठूलो लोकतान्त्रिक अभ्यास भारतीय लोकतन्त्रले २०१९मा हिन्दु रास्ट्रबादको पक्षमा आफ्नो मत प्रकट गर्दै गर्दा भारत मात्र होइन पूरा बिश्व नै चकित भएको छ। बिश्व शक्ति केन्द्रमा दक्षिण एसियाबाट प्रतिनिधित्व गर्दै आफ्नो वर्जव कायम गर्ने ध्यायमा रहेको भारत सङ्ग अवसर अनि चुनौती दुबै छन। भारत सदैब आफ्ना छ्मेकी रास्ट्र हरु सङ्ग सतर्क रहदै आएको छ, विशाल भारतलाई प्रास्त पार्नका उस्का साना साना छिमेकी देशका भुमी प्रयोग हुन सक्छ्न भनेर भारतले आफ्ना छिमेकीहरु माथी दवाब र नियन्त्रण कायम राखिराख्नु भारतको बाध्यता पनि रहेको छ, त्यसकै उदाहरणमा नेपाल,भुटान, बर्मा, श्रीलंका आदि रास्ट्र हरुको राजनैतिक र सामाजिक अवस्थाले नै चित्रण गर्द छ।
    सन्दर्भमा कुरा गर्दा नेपालको भौगोलिक बनोटले भारतलाई सधै पिरोलिरहेको थियो, त्यसमाथी अंग्रेज़ले गरेको सुघौली सन्धिले गर्दा नेपाल भारतको सम्बन्ध अत्यन्त फरक थियो, भारतले पनि त्यसतै प्रकारको सन्धी बाट नेपालको राजनैतिक अवस्थामा आफ्नो प्रभाब कायम गर्ने प्रयास स्वरुप २००७ सालको क्रान्तीमा राजा त्रिभुवनलाई भगाएर दिल्ली लग्नु अनि यता मोहन शम्शेर सङ्ग सन्धी सम्झौता गर्नुले प्रस्ट हुन्छ। नेपालको राजनितीमा औपचारिक प्रबेशका लागि द्वार बनेको त्यो दिल्ली सम्झौताले नेपाललाई प्रजातन्त्र त दियो तर सङ्गै बिदेशी हस्तछेप पनि बढायो।२००७ सालको दिल्ली सम्झौता देखि २०६२/६३को दिल्ली सम्झौता सम्म आउदा नेपालले धेरै उतार चढाप हरु पार गर्दै आएको छ, हरेक परिवर्तनमा भारतको अहम भुमिका रहिआएको छ। २०६२-६३मा नेपालमा जन आन्दोलन चर्किरहदा भारतमा सत्तामा सत्तासिन काङ्ग्रेस सरकारले दिल्ली सम्झौता मार्फत नेपालमा आफ्ना एजेन्डा हरु लगाउन सफल भए, तर शान्ती सम्झौताको १२ बुदे देखि सुरु भएको नेपालको नया राजनितिक कोर्स संविधान निर्माण सम्म आइपुदा भारतको सत्तामा हिन्दु कट्टर नेता र उनको पार्टी भारतमा सत्तासिन भैसकेको थियो । तर एउटा गजब कुरा के छ भने, नेपालमा सरकार पिछे बिदेश नीति बदलिएको देखिन्छ भने भारतमा त्यो कुरा भेटिदैन तर अलिकती सिद्धान्तको प्रभाब पर्नु स्वभाबिक हो। त्यसकै दवाब स्वरुप संविधान निर्माण तकाको अवस्थाले चित्रण गर्दछ, एक दम नाङ्गो हस्तछेप! तर हामी नेपालीहरु युरोपेली र अमेरिकी शक्तिका बलमा संविधान निर्माण गरेऔ, त्यस्को फल ६ महिना नाकाबन्दी अनि मदेशको आन्दोलन भोग्नु पर्ने अवस्था आयो, भारत सदैब नेपाल प्रती सतर्क रहदै नेपालले आफ्नो भुराजनिती बनोटको फाइदा उठाउने देखेसी नेपाल प्रती सन्काको भावनाले हेरिरहेको भारतको बिस्वास घट्दै जानू नेपालमा अस्थिरता र अन्योलता बढ्दौ जानू हो।
    नेपालको आहिलेको राजनीति एजेन्डाहरु भारतमा सत्तासिन नेताहरु को बिचार भन्दा एकदम फरक रहेको र भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र दमोदर दास मोदिको नेपाल प्रतीको विशेष रुचि र चाखले गर्दा पनि अब नेपालमा उनका जस्ता बिचारधारा भएका दल र ब्यक्तीहरु शक्तीमा आउने र एउटा नेपालको राजनैतिक अवस्था भन्दा फरक राजनैतिक परिस्थितिको निर्माण हुन सक्ने सन्केत देखिन्छ, जस्मा हिन्दुबादी दलहरु को आन्दोलन अनि मदेशमा मोदि को समर्थनमा नाराबाजी अनि मदेशमा नया मसिहा निर्माण गर्ने प्रयास। ओलिको लोकप्रियतामा ह्रास, काङ्ग्रेस शक्तिहिन अनि अन्तर बिरोधमा पिल्सिएको अवस्था, बाबुराम उपेन्द्र एकीकरण अनि राजाको देश ब्यापी भर्मण यो सबै धटना क्रम हरुले दुई एजेन्डाहरुको अन्तर संघर्षलाई प्रष्ट देख्न सकिन्छ, काङ्ग्रेस आइले नेपालमा लागू गराएको एजेन्डालाई पच्छिमा रास्ट्रहरुको समर्थन अनि भारतको सत्ताको आफ्नै रुची, नेपाल जुन दिशामा हिडिरहेको छ, त्यहि दिशामा अगाडि निरन्तर अगाडि बढीरहदा नेपालमा स्थाइत्त्व र बिकासलाई सहयोग हुने तर फेरि पनि मोदिको आगमनले नेपालमा फेरि एक किसिमको संघर्षलाई साथ र शक्ति मिल्ने अवस्य देखिन्छ तर के त्यो नेपालको हितमा होला त? नेपाल कहिले आफ्नो निर्णय आत्मनिर्भर भएर आफ्नै हितका लागि गर्नसक्ने हुन्छ? के सधै भरी नेपाल यी एजेन्डा र रणनीतिको सिकार बनी संघर्षमा पिल्सिरहने हो? आज भारतमा लोक सभा निर्वाचन हुदा नेपालमा त्यस्को उत्सब र शोक मनाउने हरुको जमात देख्दा नेपालको भबिस्य खसै राम्रो रहेको देख्दिन। २०६२-६३ मा उहीँ भारत को शरण परेर १२ बुदे जगमा उभिएर क्रान्ती र रास्ट्रबादी नारा लागाउने कम्युनिस्ट हुन अथवा काङ्ग्रेस, बैदेशिक प्रभाब बाट कोहि पनि मुक्त नरहेको अवस्था नेपालमा बिद्यमान छ, यस्तो अवस्थामा नेपालले आफ्नो भबिस्य मज्बुत पार्नका लागि सवै भन्दा पहिले आर्थिक हस्तछेप अथवा नेपाल को पर्निर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने तर्फ अगर्सर हुँदै सन्तुलित कुटनैतिक मर्यादा कायम गर्दै भारतिय सत्ता शक्ति र पच्छिमा शक्ति दुबैलाई सन्तुलित गर्दै नेपाललाई केही हद सम्म गाँस बाँस कपास सहितको अधार्भुत आवस्यकताका लागि आत्मनिर्भर हुने बाटो तर्फ लागु पर्छ, दुबै शक्तिलाई संतुलन गर्न नेपालले चीनको हस्तक्षेप बढाउनु हाम्रा लागि नेपाललाई एक रणभुमिमा परिन्त गरिनु सिवाए कुनै उपलब्धि हुने छैन, सबै भन्दा ठूलो हाम्रो शत्रु हामी आफै हौ, हाम्रो परनिर्भरता नै हो, त्यसैले सतर्क हुँदै आत्मनिर्भर नेपाल निर्माण गर्दै बैदेशिक हस्तछेप कम गर्न तर्फ नेपाल अगर्सर हुनु पर्ने देखिन्छ, होइन भने नेपाल सधै यस्तै राजनैतिक भुमरी र आर्थिक चपेटामा परिरहनेछ। मोदिको भारतमा पुर्नागमनलाई सफलताको सुभकामना!

    Advertisement

    किशोर गैरे, बर्दघाट, नवलपरासी निबासी हुनुहुन्छ।

    शुक्रबार, जेठ १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • २.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ३.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ६.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ७.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ८.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation