• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

खेतला उम्मेदवार बोक्दा ‘खोलो त¥यो, लौरो विस्र्यो’ जस्तै भयो ः सूर्य थापा


  •   मङ्गलबार, जेठ ०७, २०७६ मा प्रकाशित
  • प्यूठान । प्रतिनिधी सभामा खेतला उम्मेदवार जनताको प्रतिनिधी हुँदा प्यूठान विकास निर्माणमा पछाडी परेको नेकपा केन्द्रिय सदस्य सूर्य थापाले अभिव्यक्ति दिएका छन् । सामाजिक सञ्जालमा विचार लेख्दै नेता थापाले भनेका छन्,‘पार्टी नेतृत्व र नेताहरुले सँधै मसालको लागी छाड्ने गरेको विडम्वना भोगिरहेका छौँ ।

    Advertisement

    हाम्रो भोटले उनीहरुले चुनाव जितेको भोलिपल्टदेखि बिर्सेर खोलो त¥यो, लौरो विस्र्योजस्तो गर्दै आएको अवस्था छ ।’ राष्ट्रिय राजनीतिमा पहुँच राख्न नसक्ने नेकपा मसालका प्रतिनिधीहरुकै कारण विकास निर्माणमा प्यूठान अझ पछाडी धकेलिएको उनले धारणा व्यक्त गरे । कुनैबेला प्यूठानको ढुंगोमाटो समेत मसाल भएकोप्रति व्यंग्य गर्दै उनले ‘हाँसको चाल न कुखुराको चाल’ जस्तो मसालको राजनीति देखेर सवैले छाडेको सुनाए । ०५१, ०५६ र ०७४ सालको निर्वाचनमा गलत ठहर गरी छाडेर हिडेको मसालको गिलास चिन्हमा ‘कथित’ तालमेलको नाममा कार्यकर्ताले भोट हाल्न बाध्य भएको उनले बताए ।तर, मसालसँगको तालमेलले गर्दा जिल्लाको समग्र विकास निर्माण पछाडी परिरहेको उनको ठहर छ । चुनाव जितेर गएका मसालका प्रतिनिधीले जनताको पीडा, गुनासा सुन्न गाउँ नफर्केको समेत उनले बताए । २०७४ सालको निर्वाचनमा देशभर ६२ हजार मतमा खुम्चिएको राष्ट्रिय जनमोर्चासँग प्यूठानमा नेकपा जस्तो विशाल पार्टीले दिनानुदिन प्रतिस्पर्धा गर्नु दुःखद् पक्ष रहेको उनले बताए । थापाले आगामी दिनमा आफ्नै शक्तिमा उभिएर प्रतिस्पर्धा गर्नका लागि अग्रसर हुन समेत आफ्ना नेता, कार्यकर्ताहरुलाइ आग्रह गरे । उनले राजमोको लागि यो नै अन्तिम मौका भएको बताएका छन् । थापाले भनेका छन्,‘राजमोको लागि यसपालीको तालमेल राजनीति थिएन्, प्राविधिक हिसावले मात्र स्वीकार्य र मान्य थियो ।’ अर्को स्थानीय निर्वाचनपछि प्यूठानमा राजमो÷मसाल खोज्न दिउँसै टर्चलाइट बाल्नुपर्ने स्थिती बनिसक्ने निश्चित नै भएको उनको दावी छ । राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा मसालका प्रतिनिधीले केही गर्ने हैसियत नराख्ने समेत थापाले प्रष्ट पारे । थापाले व्यंग्य गर्दै प्रष्टाएका छन्,‘कोही छाती पिटिपिटी रोइकराइ गरेपनि मसालको धरातलीय यथार्थ यही नै हो ।’प्यूठानको दुइ स्थानीय तहमा सिमित राजमो एमाले माओवादी एकीकरणपछि जनमतको अल्पमतमा परेको बताए । झिमरुक गाउँपालिकामा पूर्व एमाले र माओवादीको मत मिसाउदा ५ हजार १ सय र राजमोको ३ हजार ७ सय मात्र मत हुन्छ ।

    मङ्गलबार, जेठ ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति
    प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए
    प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन
    कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी
    लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी
    प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • २.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ३.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ४.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ५.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ६.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ७.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ८.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...