• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ७. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ८. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ९. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

ब्यबस्था फेरियो तर, अझै फेरिएन ८७ बर्षीया च्यामेको दैनिकी


  •   बुधबार, जेठ ०१, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । प्युठान नगरपालिका ९ मरन्ठाना गुरिगाउका च्यामे सुनार ८७ वर्ष पुगे । उमेरका हिसाबले आराम गर्ने समय हो उनको। च्यामेको जोसमा भने अझै बुढ्यौलीपन देखिँदैन। उनमा अझै पनि युवाको झैं जोसजाँगर कायमै रहेको प्रस्ट देखिन्छ। खडेरीको यो टन्टलापुर गर्मीमा पनि खेत जोत्नमा ब्यस्त छ्न उनी। हरेक बिहान घरको काम भ्याउछन र त्यसपछी गोरु नार्न हतारिन्छिन् । हलो र जुवा बोकेर उनी घर नजिकैको खेततिर लाग्छन्, अनि पो मेलो सुरु हुन्छ। जहाँ उनले दिउँसो अबेलासम्म बारी जोत्नु पर्छ । घरको काम भ्याएर खेत जोत्न जानु यस बस्तिमा च्यामे जस्तै थुप्रै पुरुषको दैनिकी हो । गुरिगाउबाट स्यालपाखा जाने बाटो छेउमै बाल बिध्या मा बि छ । बिध्यालयमा ७ सय जना बिध्यार्थी पढछन् । बृद्ध हजुरबुबाको कम्मरमा दिनहुं खुर्पेटो, कम्मरमा सेतो पटुकी ,शिरमा ढाका टोपी लगाएर बर्सेनि खेतमा घोटिएको देख्दा बिध्यार्थी,शिक्षक शिक्षिका र स्थानीय दङ्ग पर्छन् । ‘ बृद्ध उमेरका च्यामे जो गाउँमा हलो जोत्ने बा को रूपमा चिनिन्छन। बाल्यकाल देखि नै ७/८ वर्षको उमेरमा हलो जोत्न सिकेका थिए । वर्षौंसम्म हिउँद र बर्खामा हलो जोतेको उनले त्यसबेला बाध्यताले नै यस्तो काममा लाग्नुपरेको बताए। उनका बाबु पनि सानै देखि यहि पेशामा लागेको सुनाउदै उनले भने ‘ हलो जोत्दै गर्दा बा ले धौ भयो,छोरा मलाई पालो देउ भन्नुहुन्थ्यो’उनले भने त्यसपछी अहिले सम्म हलो समाउनुपर्यो,दुखले कहिलै छोडेन । बाबुको मृत्युपछि परिवारमा गर्जो टार्ने पेसा ‘खेतीपाती’लाई अघि बढाउनुपर्ने जिम्मेवारी च्यामेको काँधमा आइलाग्यो । ‘मेरा दुई छोरा छन् उनिहरुले गरि खालान जस्तो लाग्दैन’ उनले भने ‘जेठो छोरो भारत तीर छ, कान्छो छोरो खाडी तिर”घर फर्के भने बिहान देखि बेलुका सम्म त्यतिकै बरालिन्छ्न,उनिहरुले कमाई गरेको पैसा कस्तो हुन्छ मलाई थाहा छैन,” च्यामेले हलो जोत्नुको बाध्यता सुनाए। उनका दुई छोरा, श्रीमति नानातिना अहिले घरमा छन। हलो जोत्न बाबुको बिरासत सम्हाल्ने छोरा आफु नै जेठो छोरो भएकोले च्यामेले नै खेतीपातीको जिम्मा सम्हाल्ने आँट गरेका थिए । यो बस्तीमा कामदार (हली) पाउन गाह्रो थियो । मरन्ठानामा धेरै वर्षसम्म हलो जोत्ने यी बृद्ध ब्यक्ति अहिले यो बस्तीमा नियमित हलो जोत्ने उनी एक मात्र हुन ।सुनारले हलो जोत्ने गोरु सुरु देखि नै आफुले नै पाल्दै आएका छन । श्रीमति पनि वृद्ध भएकाले श्रीमतिको स्याहार गर्ने खाना पकाउने र घरको काम गर्दागर्दै उनको बिहान बित्छ । नौ बजेपछि दिउँसो अबेलासम्म उनी ‘ह ह तारे, ह ह माले’ भन्दै हलो जोत्न व्यस्त हुन्छन । यो बस्तीमा उनकै जस्तो हलो जोत्ने पौरखिको सङ्ख्या धेरै कम छ । भएका युवा विदेश गएपछि गाउँमा महिला, बूढापाका र केटाकेटीमात्र बाँकी रहेको बताउँछन् स्थानीय मा बि बिध्यालयका शिक्षक टीका बहादुर के सि । “युवाहरु विदेश गएका छन्, खेती नगरी खाने अर्को माध्यम छैन,” स्थानीय सुनारको दैनिकी सुनाउँदै के सि भन्छन्-“नेपालको राजनीति स्वार्थ मौलाउदो छ तर जननिती स्वार्थ कहिल्यै मौलाएन ” युबाहरुको सक्रियतामा देशमा निकै ठु-ठुल्ला परिवर्तनहरु पनि आए । तर त्यस्को बदलामा राज्यले के दियो ? उनी प्रश्न तेर्साउछन। यस बस्तीका धेरैजसो नौजवान वैदेशिक रोजगारीमा छन् । गाउँमा वृद्ध नै धेरै छन्। मरन्ठानाको यो क्षेत्र फाँटिलो र उर्वर खेतमा यहाँ धान, मकै, गहुँ र तरकारी बालीको खेती गरिन्छ । यतिबेला मकै छर्न खनजोतको चटारो छ गाउँमा । बिहान यहाँ खेतैभरि हाते ट्याक्टरले हलो जोतिरहेको देखिन्छ । हलो जोत्दा खासै गाह्रो नलागेको सुनार बताउँछन् । “गोरु बद्मास परे भने चाहिँ अलि गाह्रो हुन्छ,” खेत जोत्दाको अनुभव सुनाउँदै उनि भन्छन्, “बाँझो माटो जोत्दा अलि धौ हुन्छ ।” घरको धन्दा सकेरमात्र आफू हलो जोत्न जाने गरेको उनी बताउँछन् । हिउँदमा मकै छर्ने बेला होस् वा बर्खामा धान रोप्ने बेला, खेतमा खेत जोतिरहेको अवस्थामा यी बृद्धलाई देख्न पाइन्छ । स्वदेशमै युवाहरूलाई गरिखाने बाताबरण हुने हो भने आफ्नो परिवारको साथमा बसेर काँधमा हलो र हातमा कोदाली बोक्न युवा गाउँ फर्कने थिए कि ?

    Advertisement

    बुधबार, जेठ ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...