• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

विद्यालयमा चरम राजनिति, १६ उम्मेदवार चुनावी दौडहामा ।।


  •   मङ्गलबार, चैत ०५, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा रहेको महेन्द्र मा.विको व्यवस्थापन समितिको निर्वाचन चार बर्षपछी हुदै गर्दा महोल ततिएको छ । अगामी चैत्र २० गते हुने विद्यालयको निर्वाचनाले गर्दा कृष्णनगरमा अहिले चुनावी रौनकता छाएको छ । राजनितिक खिचातानीका कारण कपिलवस्तुको कृष्णनगर नगरपालिकाका महेन्द्र माध्यमिक विद्यालय विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन हुन सकेका छैन् ।अघिल्ला समितिको अवधी सकिनु एक महिनाअघि प्रक्रिया थालनी गरेर पदावधी सकिएको एक महिनाभित्र नयाँ समिति गठन गरिसक्नु पर्ने शिक्षा नियमावलीमा व्यवस्था छ । तर कृष्णनगरको महेन्द्र माध्यमिक विद्यालयमा करिब ५ बर्षमा दर्जन भन्दा बढी विद्यालयले भेला डाके पनि देखि व्यवस्थापन समिति गठन हुन सकेको छैन । अहिले चार पदका लागि हुने निर्वाचनामा १६ जना उम्मेदवारहरु चुनावी दौडहामा लागेका छन । यसले गर्दा विद्यालयमा चरम विवाद सृर्जना भएको छ ।
    राजनितिक दलहरुले हरेक विद्यालयको व्यवस्थापन समितिमा आफ्ना कार्यकर्तालाई अध्यक्ष बनाउन खोज्दा सहमति हुन नसकेको हो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दलहरुले आ–आफ्ना कार्यकर्तालाई दावी गर्ने गरेका छन् । यसले गर्दा कृष्णनगरको महोल गरम भएको छ ।
    नेकपा, नेपाली काँग्रेसी, संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल लगायतका राजनितिक दलका नेताहरुले आफनो आफनो कार्यकर्तालाई विद्यालयको पदाअधिकारी बनाउन लागि परेका छन । विद्यालय व्यवस्थापन समिति नहुँदा विद्यालयका अभिभावकहरुले नगरपालिकाबाट समिति गठन गरेर पठाई दिने लगायतका माग समेत गरेका छन । तर कृष्णनगर नगरपालिकाले विद्यालय सुधारको लागि पहल गरिरहेको बताइएको छ । महेन्द्र माध्यमिक विद्यालयमा शिक्षक कर्मचारीको राजिनामा, नयाँ नियुक्ति, विद्यालयको भौतिक निर्माणका काम गर्न विद्यालय व्यवस्थापन समितिको निर्णय र प्राथमिक विद्यालयमा त शिक्षकको तलब निकासाको लागि पनि समितिको अध्यक्षको हस्ताक्षर चाहिन्छ । नियमावलीको पछिल्लो संसोधनले समितिमा विद्यार्थीको आमा, बाबु, बाजे र बज्यैमात्रै बस्न पाउने व्यवस्था गरेको छ । शिक्षा नियमावलीको यस्ता प्रावधानले हरेक विद्यालयमा व्यवस्थापन समिति अनिवार्य गरेको छ । जसले विद्यालयका व्यवस्थापन समितिलाई राजनीतिबाट मुक्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सामुदायिक विद्यालयमा राजनीतिकरण हुँदा यसको शैक्षिकस्तर खस्किदै गईरहेको छ । सरकारले बर्षेनी सामुदायिक विद्यालयमा लाखौैंको लगानी गरिरहेको छ । तर त्यसबाट आउने प्रतिफल दिनानुदिन खस्कदैं गइरहेको छ । यसले एकातिर सामुदायिक विद्यालयप्रति जनताको विश्वास कमजोर बन्दै गएको छ । सामुदायिक विद्यालयको भौतिक अवस्था, शिक्षक तथा कर्मचारीहरुको नियुक्ति र तिनले पाउने सेवा सुविधाहरु पनि निजी विद्यालयभन्दा निक्कै राम्रो छ । तर, पनि सामुदायिक विद्यालयहरुले प्राप्त गर्ने नतिजा भने निराशाजनक छ । यसको प्रमुख कारण भनेको सामुदायिक विद्यालयमा हुने गरेको राजनीति नै हो । त्यहाँका शिक्षक, अभिभावक र बिद्यार्थीहरु आफै पनि राजनीति गर्छन, व्यवस्थापन समिति गठनका लागि हुने खिचातानी यसकै उदाहरण हो । जबसम्म विद्यालयलाई राजनीतिबाट मुक्त गर्न सकिन्न यहाँको शैक्षिक गुणस्तर सुध्रिदैंन । महेन्द्र माध्यमिक विद्यालय कृष्णनगर माथी केही भ्रष्टचारी नेताहरुले तिखो हमला गरेको छ । उनीहरुले विद्यालयलाई बदनाम गरेको र बालबालिकालाई असहाय बनाएको हो ।
    भ्रष्टचारीहरुले विद्यालयलाई बदनाम बनाउने उद्देश्यले लागिपरेका छन् । केही नेताले विद्यालय प्रति नाकारत्मक सोचको आखाँ हालेका छन् । विद्यालयको नाममा राजनिति गरेर विद्यालयलाई बदनाम नगरौ र बालबालिकालाई असहाय नबनाऊ , विद्यालय व्यवस्थापन समिति बनाउनु छोडेर एक अर्काको बिरोध भास इतिहासमा पहिलो चोटी यस्तो भएको छ । अफ्नो स्वार्थको लागि विद्यालयमा राजनिति गरेर बालबालिकाको भविष्य अन्धकारमा राखेका छन् ।
    भ्रष्टचार गर्ने र बालबालिकाको भविष्य संग खेलवार गर्ने व्यक्तिको बोलवाल हुदै गएको छ । । कतिपय नेताले गरिब बालबालिलाई शोषण गरेर आफ्ना छोरा बुहारीलाई जागरी लगाउने सोचले विद्यालयमा राजनिति लडाइको लागि प्रयास गरिराखेका छन् । यहिले आफ्नो स्वार्थका लागि विद्यालयमा आफ्नो अधिकार जमाउन उन्मुख भएको हो ।

    Advertisement

    मङ्गलबार, चैत ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation