• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

अर्घाखाँचीमा घरभित्रै बाघ पसेपछी……


  •   बिहिबार, माघ १०, २०७५ मा प्रकाशित
  • माधब खनाल,अर्घाखाँची।
    अर्घाखाँचीमा केही वर्षदेखी ‘नरभक्षी’ बाघको आतकँ छ।जिल्लामा बाघबाट पीडित भएकाहरु गाउँभरि नै भेटिन्छन् ।बाघको आक्रमणले अंगभंग भएकाहरु मात्रै हैनन्, यहाँ जीवनै गुमाएका पनि छन्् ।अधिकाशं वालबालिकाले ज्यान गुमाएको बताईन्छ। बाघको कहर व्यहोर्दै छन उनिहरु।मान्छेमाथि नै आक्रमण गर्छ बाघले।दुई तीन महिना अगाडी एउटा बाघ खोरमा फस्यो, बाघको डिएनए परिक्षण भयो, रिपोर्टले भन्यो नरभक्षी ‘बाघ’। फेरी सन्धिखर्क नगरपालिका वडा नं. ७ निवासी नमकला पौडेलको घरभित्र बाघको बच्चा पसेपछी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीटोली र समाजसेवी प्रेम खड्काको पहलमा उद्धार गरिएको छ। उक्त बाघको बच्चालाई ज्युँदै उद्वार गरी बन्यजन्तु आरक्ष अर्थात चिडियाखानामा पठाउने पहल भएको छ। बाघ घरभित्र पसेपछि स्थानीयले प्रहरिलाइ खबर गरेका थिए। प्रहरी र स्थानीय मिलेर बाघको बच्चालाई जिउदै समातेका थिए। केही बर्ष अघि सम्म ‘दिउँसै बाटो, खेतबारीमा देखिने बाघले पछिल्लो समय मान्छेको घर नै निशानामा पार्न थालेको छ। पछिल्ला वर्षमा चितुवा मान्छे खाने जिल्लाको रूपामा अर्घाखाँचीलाई चिनिन थालेको छ । पछिल्ला वर्षमा यहाँ १८ जना बाघको शिकार भएका छन् ।कैयौं घाईते भएका छन
    सामान्यतय चितुवाले मान्छेमाथि आक्रमण नगर्ने स्वाभव हो । पछिल्लो एक दशक अर्घाखाँची जिल्ला परिचय नै बदल्ने गरी बालबालिकमाथि आक्रमण किन गरेको छ ? सबैले चासोपूवर्क लिएका छन् ।

    Advertisement

    जिल्ला वन कार्यालय अर्घाखाँचीका अनुसार भौगोलिक अवस्था र चितुवाको सङ्ख्या वृद्धिले धेरै आक्रमणका घटना भएको हो ।

    अधिकारीहरूका अनुसार जिल्लामा वन वृद्धि भए पनि चितुवाको आहाराको लागि चित्तल, बेदल, बाँदर जस्ता जनावर कम छन् । ती नभएपछि भोकाएको चितुवाले मान्छेमाथि आक्रमण गरेको हो । जङ्गल नजिक घर बनाएका छन् । घरवारिपरि झाडी छ । यो पनि एउटा कारण मानिएको छ ।अर्कोतिर गाउँका घर छाडेर धेरै मानिसहरू सदरमुकाम बस्छन् । जसले गर्दा यहाँ चितुवाले एक्ला बालिबालिका भेटाउँदा आक्रमण गरेको पनि हुन सक्छ भन्ने अधिकारीहरूको बुझाइ छ ।

    आहाराको खोजी तथा चितुवाको सङ्ख्या वृद्धिले बालबालिकामाथि आक्रमण गरेको हुन सक्ने बाघविद् बताउँछन् ।

    उनले भने– ‘वन जङ्गलमा चितुवाको आहार सकिएपछि घर–घर आउन थालेको हो । उसलाई पनि बाँस, आहारा र पानी चाहिन्छ ।’

    चितुवाको आक्रमणाबाट कसरी सुरक्षित हुने ?

    खासगरी बच्चामाथि आक्रमण रोक्नका लागि उसको आहारामा ध्यान दिनुपर्छ ।

    उनले आहारा नपाएपछि बाध्यात्मक रूपमा बालबालिका माथि आक्रमण गरेको हो । वनको वृद्धिसँगै जङ्गली जनावरहरू बस्ने बतावरण बनाउनुपर्छ ।
    बाघलाई पानीको आवश्यता पर्छ, पानि खाने क्रममा पनि कहिले काहीँ गाउँ पसेर बालबालिका माथि आमक्रमाण गरेको छ ।

    रोक्नका लागि सचेतना कार्यक्रम आवश्यक छ । बालबालिकामाथि बिहान बेलुका आक्रमण गर्दछ । घरनजिकैसम्म रहने जङ्गल कम गर्नुपछर्, पहाडमा आगनको

    १० मिटर सम्म पनि मकै तथा अन्य झाडी राख्ने चलन छ । बच्चालाई साँझबिहान एक्लै छाड्नु हुँदैन् । उज्यालोका व्यवस्था पनि गर्नुपर्छ । सकिन्छ भने ठाउँठाउँमा सोलार जडान गर्दा हुन्छ ।बच्चाहरुको सुरक्षाको लागि अभिभावकहरुले पनि उच्च ध्यान दिंदै राती सुत्ने बेलामा अा-अाफ्नो घर वरिपरी जाँच गरी निगरानी राख्न जरुरी छ।

    बिहिबार, माघ १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation