• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

शिवगढीमा राजकुलो बन्दै: २ सय ४० हेक्टर जमिन सिचाइ हुने


  •   बिहिबार, माघ १०, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे, कपिलवस्तु(चन्द्रौटा)
    कृषि योग्य जमिन सिचाई गर्न केन्द्र सरकार मार्फत कपिलवस्तुको शिवगढीमा राजकुलो सिचाई योजना निमार्णधीन रहेकोे छ । शिवराज नगरपालिका वडा न ९ मा रहेको चिराई नदिवाट ८४ मिटर चौडाइमा ड्याम निर्माण गरि पानी संकलन गरिने भएको हो । ड्याममा संकलीत पानी कुलोमा पठाइ खेति योग्य जमिन सिचाई गर्ने उद्देश्यले आयोजना संचालन गरिएको सिचाइ विकास डिभिजन कार्यालय तौलिहवाले जनाएको छ । १ करोड ९५ लाख लागतमा निर्माण हुन लागेको आयोजनाको अहिले वजेट व्यवस्थापन भने जम्मा १५ लाखको भएको डिभिजन कार्यलय प्रमुख माधब पौडेलले वताए । “अहिले सम्म पुरै वजेट व्यवस्थापन हुन सकेको छैन, संघिय सरकार सग माग गर्ने हो” उनले भने ।
    सिचाई आयोजना निमार्ण हुन लागेपछी स्थानियहरु भने खुसी भएका छन । आकाशे पानीको भरमा खेती गर्ने किसाहरु सिचाईका लागी ड्याम बन्ने भए पछि हर्षित भएका हुन ।अर्घाखाँची इन्जिनियर्स एण्ड विल्डर्स कम्पनी प्रालिले निमार्ण गर्न लागेको उक्त आयोजना ले २४० हेक्टर जमिनमा सिचाई हुने निर्माण कम्पनीका इन्जिनियर अशोक बस्नेतले बताए । २४ महिनामा काम सम्पन्न गर्ने गरी तिब्र रुपमा काम गरिरहेको बस्नेतको भनाई रहेको छ ।
    जिल्लाको पश्चिम क्षेत्रमा रहेको विजयनगर गाउँपालिका र शिवराज नगरपालिका वडा नं. ९ का किसानहरुले सो आयोजना वाट सिचाई गर्न पाउने प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले वताए । देशलाई समृद्ध बनाउने मुख्य बाटो सिचाई रहेको ठहर गर्दै केन्द्र सरकारले गरेको लगानीले स्थानियहरुले लाभ लिन सक्ने जनाए । जिल्लाका अन्य ठाउमा पनि सिचाईका आयोजनाहरु आवश्यक रहेकोले प्रदेश सरकारमा पहल गर्ने जनाए ।
    राजकुलो सिचाइ योजनाको अनुगमन गर्दै शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले कृषकको हितका लागि बन्ने सिचाइ योजनाले जिल्ला कै उत्पादकत्वमा वृद्धि गर्ने हुदाँ निर्माणमा आवश्यक पर्ने सहयोग नगरपालिकाले गर्ने प्रतिवद्धता व्यक्त गरे । सिचाई योजनाले शिवराज नगरपालिकाको शिवगढी,विजयनगर गाउँपालिकाको गुगौली खुरुहुरिया र पत्थरदेइया सम्म सिचाई सुविधा पुग्ने छ ।यस योजनाले गाउँपालिकाका धेरै जमिन सिचाइ हुने हुदाँ उत्पादनमा पनि बृद्धि हुने विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए । जमिन भएर पनि सिचाइ नहुदाँ खेती योग्य जमिन अब बाझ्नै राख्नु पर्ने किसान बाध्यता अब नरहने थापाले बताए ।
    सिचाई योजनाले स्थानीय कृषक खुसी भएको वडा नं. ९ का वडा अध्यक्ष चुर बहादुर खड्का जिवनले बताए ।“सिचाईको अभावमा धेरै खेती योग्य जमिन बाझै राख्नु परेको थियो अब योजना निर्माण भए पछि सबै खेती योग्य जमिनमा खेती हुनेछ” खड्काले भने । बाह्«ै महिना खेतमा पानी आए पछि कृषकले समय अनुसार खेती गर्न पाउने छन ,आकाशको भर पर्नु पर्दैन उनले थपे । कपिलवस्तु जिल्लामा सिचाईको लागी साना ठुला गरी करिव १ सय आयोजनाहरु रहेको डिभिजन कार्यलयले जनाएको छ ।

    Advertisement

    बिहिबार, माघ १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation