• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

दाङमा थारू समुदायको पर्व माघीको रौंनक, प्रादेशिक महोत्सव शुरु


  •   बिहिबार, पुष २६, २०७५ मा प्रकाशित
  • सागर थापा,दाङ।
    दाङमा थारु समुदायको ठूलो चाड माघिको रौनक शुरुभएको छ । उनिहरुले माघि पर्व नयाँ बर्षको रुपमा लिने गर्दछन् ।
    नेपालमा मनाइने चाडहरुमध्ये थारु समुदाय संगै मगर समुदाय र हिन्दू धर्मावलम्बिहरुले समेत माघि लाई नया बर्षका रुपमा धुमधामका साथ मनाउने गर्दछन् ।

    Advertisement

    थारु समुदायमा थारु अगुवा “महतवाँ”को चुनाव, नयाँ आर्थीक बर्ष सुभारम्भ र चेली बेटीहहरुलाई बिषेष उपहार “निसराउ” समेत दिने , थारु परिकारहरु ढिक्रि, बँदेलको मासु, लोकल कुखुराको मासु, सुँगुर, बँगुरको मासुखाने, आफ्ना आफन्तहरुलाई उपहार दिने प्रचलन रहेको छ ।
    थारुबहुल जिल्लाहरु नवलपरासी, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली कन्चनपुरका थारुहरु आफ्ना साँस्क्ृतिक नृत्यहरु सहित यतिबेला प्रादेशिक महोत्सवमा सहभागीहुन दाङ आएका छन् ।

    थारु समुदायमा दाषत्वको पहिचानको रुपमा रहेको कमैया, कम्लहरी प्रथा लाई माघिकै दिनदेखि २०६३ सालमा कमैया कम्लहरी मुक्तिको घोषणा गरिएको हुँदा यस दिनलाई दाषता मुक्तिको दिवशकोरुपमा समेत थारुहरुले मनाउने गर्दछन् । थारु सँस्कृतिलाई अन्य समुदायसंग पनि तुलनागर्न सकिनेगरी बिकास गर्नुपर्नेमा प्रदेश नं ५ का मुख्यमन्त्रि शंकर पोखरेलले बताउनुभयो ।

    थारु संस्कति आफैमा सम्पन्न भएको भन्दै नेकपा शंसदीय दलका सचेतक शान्ता चौधरीले माघी पर्वलाई जातिय सद्भावको रुपमा लिनुपर्ने भन्दै थारु सँस्कृतिको संरक्षण राज्यले गर्नुपर्ने बताउनुभयो ।

    त्यस्तै प्रतिनिधि सभासदस्य अनिता देवकोटाले माघी पर्व लाई सबैले ग्रहण गर्नेहुँदा माघी पर्व सामाजिक सद्घाव कायम गर्न महत्वपुर्ण कडि भएको दावि गर्नुभयो ।
    माघिको रौनक मा थारुसमुदाय डुवेका बेला थारु अगुवाहरुले भने युवा पुस्ताले थारु सँस्कति भुल्दा थारु पहिचाननै गुम्नेहो कि भनि चिन्ता व्यक्त गरेका छन् ।
    अलिेको पुस्ता पस्चिमी संस्कृतिको प्रभावमा परेको भन्दै महतवाँ महासंघ दाङका अध्यक्ष चन्द्र प्रसाद चौधरीले अहिलेको युवा पुस्ताले थारु मादल बजाउन समेत बिर्सिसकेको बताउनुभयो ।

    यस्तै मत राख्नुहुन्छ चौधरी बुद्धिजीवि तथा साहित्यकार छविलाल थारु (कोपिला)
    महिलाहरुले लगाउने परम्परागत पोषाक जिवित रहेको तर थारु पुरुषहरुले लगाउने पोषाक लोप भएको बताउनुभयो ।
    थारुसमुलदायको महना पर्वलाई ध्यानमा राख्दै प्रदेश सरकारको तर्फबाट दुईदिन सार्वजनिक विदा समेत दिएको छ ।

    यस्तै प्रदेश नं ५ मा माघी पर्वलाई महत्व दिंदै प्रदेश सरकारको तर्फबाट जलपान कार्यक्रम समेत राखिएको जानकारी भयो ।

    दुई दिन सम्म चल्ने प्रादेशिक महोत्सवमा विभिन्न थारु साँस्कृति झल्कने कलाकृतिहरु प्रदर्शन राखिएको छ भने थारु परिकारहरुको स्टल पनि राखिएको छ ।

    बिहिबार, पुष २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य
    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन
    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation