• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

लोकप्रिय समाचार

  • १. सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

  • २. मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

  • ३. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • ४. नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

  • ५. राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

  • ६. विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

  • ७. पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

  • ८. भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

  • ९. रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

  • १०. राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

प्रदेश ५ का १५ लाख नागरिक बहुआयामिक गरिबी कपिलवस्तुमा सबैभन्दा धेरै गरीब


  •   सोमबार, मङि्सर १७, २०७५ मा प्रकाशित
  • बुटवल । प्रदेश ५ का १२ जिल्ला मध्ये कपिलवस्तुमा गरिबीको रेखामुनि रहेको जनसंख्या अनुपात सबैभन्दा बढी देखिएको छ । अन्य ११ जिल्लाको तुलनामा कपिलवस्तुमा सबैभन्दा बढी अर्थात ३५.५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् ।

    Advertisement

    पश्चिम नवलपरासी र रुपन्देहीमा सबैभदा कम प्रतितशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि छन् । कपिलवस्तुमा ९१ हजार २ सय ६४ घर परिवार र ५ लाख ७१ हजार ९ सय ३६ जनसंख्या छ ।

    प्रदेश योजना आयोगले केन्द्रीय तथ्यांक विभाग (२०६८) र मानव विकास प्रतिवेदन (२०१४)लाई आधार मानेर हालै तयार गरेको प्रदेश प्रोफाइल अनुसार कपिलवस्तुपछि प्यूठानमा ३२.२ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् ।

    प्युठानमा २ लाख २८ हजार १०२ जनसंख्या छ । ३ लाख ३१ हजार ९०४ जनसंख्या रहेको पश्चिम नवलपरासीमा १७ प्रतिशत र ८ लाख ८० हजार १९६ जनसंख्या रहेको रुपन्देहीमा १७.३ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् ।

    २ लाख ६१ हजार १८० जनसंख्या रहेको पाल्पामा २१.६ प्रतिशत, एक लाख ९७ ६३२ जनसंख्या रहेको अर्घाखाँचीमा २८.८ प्रतिशत, २ लाख ८० हजार १६० जनसंख्या रहेको गुल्मीमा २५.६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांकले देखाएको छ ।

    यस्तै ५३ हजार १८४ जनसंख्या रहेको रुकुम पूर्वमा २६.३ प्रतिशत तथा २ लाख २४ हजार ५०६ जनसंख्या भएको रोल्पामा २६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् ।

    ५ लाख ५२ हजार ५८३ जनसंख्या रहेको दाङमा २५.१ प्रतिशत, ४ लाख ९१ हजार ३१३ जनसंख्या रहेको बाँकेमा २६.४ प्रतिशत र ४ लाख २६ हजार ५७६ जनसंख्या रहेको बर्दियामा २८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् ।

    प्रदेश ५ मा ४४ लाख ९९ हजार २ सय ७२ जनसंख्या रहेको छ । मानव विकास प्रतिवेदन २०१४ अनुसार प्रदेशका सबै जिल्लाको क्रयशक्ति क्रयशक्तिमा आधारित औषत प्रतिव्यक्ति वाषिर्क आय राष्ट्रिय औति एक हजार १६० अमेरिकी डलर भदा कम रहेको छ ।

    नवलपरासी, रुपदेही, दाङ, बाँके र बर्दियाको प्रति व्यक्ति आय एक हजार अमेरिकी डलर भदा बढी छ भने सबैभदा कम रोल्पाको ६४३ र प्यूठानको ६८१ अमेरिकी डलर रहेको छ ।

    यस प्रदेशको औसतमा प्रति व्यक्ति आय करिब ९५० अमेरिकी डलर जति रहेको छ ।

    यो २०६८ सालको तथ्यांक भएको हुँदा अहिले यो भन्दा केही बढेको प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ बताउंछन् ।

    बहुआयामिक गरिबीमा प्रदेश ५ दोस्रो स्थानमा

    राष्ट्रिय योजना आयोगको पछिलो तथ्यांक अनुसार प्रदेश ५ मा बहुआयामिक गरिबीको अनुपात २९.९ प्रतिशत रहेको छ जुन राष्ट्रिय औसत २८.६ प्रतिशत भदा बढी हो ।

    बहुआयामिक गरिबीले पोषण, बाल मृत्युदर, शिक्षा, खाना पकाउने इन्धन, सरसफाई, खानेपानी सुविधा, विजुली, भुइँ तथा छानाको अवस्था र सम्पतिको स्वामित्व आदिलाई समेटेको छ ।

    यो प्रदेशको बहुआयामिक गरिबीको सूचक ०.१३३ रहेको छ जुन राष्ट्रिय औषत ०.१२७ भदा बढी छ ।

    प्रदेशमा १५ लाख नागरिक बहुआयामिक गरिबीमा छन् । संख्यामक रुपमा दोस्रो धेरै बहुआयामिक गरिबी भएको प्रदेश यही हो ।

    प्रदेशमा बाल मृत्युदर र कुपोषणले सबैभन्दा बढी बहुआयामिक गरिबी सिर्जना गर्न भूमिका खेलेको प्रदेश योजना आयोगकी सदस्य पुष्पा भुसाल लुइटेलले बताइन् ।

    प्रदेश ५मा सन् २०११ मा ४०.८ प्रतिशत बहुआयामिक गरिबी रहेकोमा सन् २०१४ मा ११ प्रतिशतले कम भएर २९.९ प्रतिशतमा झरेको छ ।

    प्रदेशमा बहुआयामक गरिबीको मुख्य कारकमा कुपोषण रहेको छ,जसले बहुआयामिक गरिबी सूचक निर्धारणमा ३०.१ प्रतिशत योगदान दिएको छ ।

    यसपछि बाल मृत्युदरले १५ प्रतिशत योगदान गरेको छ । विद्यालयको गएको वर्षले १३ प्रतिशत,खाना पकाउने इन्धनले ११.७ प्रतिशत र भूइतला तथा छानाको अवस्थाले १०.९ प्रतिशत बहुआयामिक गरिबी निर्धारणमा सहयोग गरेका छन् ।

    अन्य कारकहरुको योगदान ५ प्रतिशतको हाराहारी वा सो भदा कम रहेको छ ।
    अनलाइनखबर

    सोमबार, मङि्सर १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा
    विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति
    झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा
    भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान
    पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन
    राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    लोकप्रिय

    • १.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति

    • २.
      मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने

    • ३.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५

    • ४.
      नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

    • ५.
      राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    • ६.
      विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न

    भर्खरै

    • १.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    • २.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

    • ३.
      झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

    • ४.
      ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    • ५.
      जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    • ६.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

    • ७.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

    • ८.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation