• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ५. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ६. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ७. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ८. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

  • ९. स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

  • १०. उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

प्रहरीकै संरक्षणमा बालुवा तस्करी


  •   बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित
  • कपिलवस्तु , ५ मंसिर

    Advertisement
    स्थानीय तहले समयमै नदीजन्य पर्दाथ ठेक्का नलगाउदा नदीहरुबाट चोरी तस्करी बढेको छ । जिल्लाको बाणगंगा नदीमा सबै भन्दा बढि बालुवाको चोरी निकासी भइरहेको छ । बाणगंगा नदी अन्र्तगत श्रीङ्गीघाट क्षेत्र, बाणगंगा पुलदेखि तलको क्षेत्र, लक्ष्मणघाट र कोपवा क्षेत्रमा रातीको समयमा बालुवा चोरी हुदै आएको छ । स्थानीय ट्याक्टर व्यवसायी तथा प्रहरीको मिलेमतोमा बालुवाको अवैध चोरी निकासी भईरहेको स्थानीयबासीहरु बताउछन् ।
    ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक चन्द्र केसीकै संरक्षणमा अवैध बालुवा तस्करी मौलाईरहेको स्थानीयबासीहरुको आरोप छ । “रातभरी नदीमा लाईट निभाएर ट्याक्टरहरुले बालुवा, मिस्कट र ढुंगा चोर्छन् , प्रहरीलाई जानकारी गराए वेवास्ता गर्छन,” स्थानीय मुकुन्द अर्यालले भन्नुभयो । नदीजन्य पर्दाथ चोरी गर्ने गिरोहले प्रहरी निरिक्षक केसीलाई दैनिक रुपमा प्रति ट्याक्टर १५ सय रुपैयाको दरले रकम बुझाउने गरेको श्रोतको दाबी छ । राती ११ बजे देखि २ बजे सम्म नदीबाट बालुवा चोरी गरि डम्प गर्ने र अर्को दिन सप्लायर्सको नामा रसिद काटि उपभोक्ताहरु सम्म पुरयाउने गरिएको छ । नदीमा दैनिक ५० देखि ७० वटा सम्म ट्याक्टरले नदीजन्य पर्दाथ ओर्साने गरेको श्रोतको ठहर छ । स्थानीयबासी माधव अधिकारीका अनुसार नदीजन्य पर्दाथ चोरीका लागि स्थानीय दिनेश मल्ल, रामु पुन, प्रकाश पाण्डे, कृष्ण पाण्डे, मधु विसी, सन्तोष वि.क.ले निरिक्षक केसीलाई रकम बुझाउने गरेका छन् । “राती ११ बजे देखि खोलामा ट्याक्टरको ताती लाग्छ, जनताले थाहा पाउछन् तर प्रहरी निदाउछ” बनगाईका रामु अधिकारीले भन्नुभयो । कतिपय ट्याक्टरले त रुपन्देहिको हर्रैया, सालझण्डी सम्म चोरीका बालुवा रातारात पठाउने गरेको अधिकारीको भनाई छ ।
    बाणगंगा नगरपालिकाले नदीजन्य पर्दाथ निकासी ठेक्कामा ढिलाई गरेकै कारण चोरी बढेको नगरबासीको आरोप छ । असोज–कार्तिकमै ठेक्का गर्नुपर्नेमा नगरपालिकाले अहिले स्म्म ठेक्काको सूचना सम्म ननिकालेको भन्दै स्थानीय रुष्ट बनेका छन् । दैनिक लाखौ रुपैया राजस्व उठ्ने नदीजन्य पर्दाथ चोरी नियन्त्रण र ठेक्कामा नगरपालिकाले उदासिनता देखाएको स्थानीय पम्फा क्षेत्री बताउनुहुन्छ । बाणगंगा नगरपालिका राजस्व प्रमुख शान्ताराज आचार्यले नगरपालिकाले नदीजन्य पर्दाथको ठेक्का प्रक्रिया सुरु गरेको बताउनुभयो । आई इ रिर्पोट एक साता भित्र आउछ त्यसपछि ठेक्का सूचना निकाल्छौ उहाले भन्नुभयो । नदीबाट बालुवा चोर्ने २७ वटा ट्याक्टरलाई कारवाही गरिएको बताउदै राजस्व प्रमुख आचार्यले जनशक्ति अभावले चुहावट नियन्त्रण गर्न नसकिएको स्वीकार्नुभयो । इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक चन्द्र केसीले आरोप निराधार भएको बताउनुभयो । आफु आए लगत्तै ३० भन्दा बढि ट्याक्टर पक्राउ गरेको र नियमित गस्ती भइरहेको दाबी गर्दै केसीले कसै संग लाइन नलिएको स्पष्ट पार्नुभयो । नदी क्षेत्र ठूलो भएको कारण जनशक्ति नहुदा कतै चुहावट भएको हुनसक्ने केसीको भनाई छ ।
    नदीजन्य पर्दाथ चोरीमा प्रहरी निरिक्षकको संलग्ता बारे जिल्ला प्रहरी कार्यालयले अनभिज्ञता जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी रबी रावलले प्रहरीले नदीजन्य पर्दाथ चोरीमा त्यस प्रकारको कुनै संलग्नता नभएको र सक्रियताका साथ नियन्त्रणमा लागेको बताउनुभयो । “आरोपका बारेमा हामी सम्बन्धित तह संग जानकारी लिन्छौ, अनुसन्धान गर्छौ, संलग्ता भए कारवाही हुन्छ” उहाले भन्नुभयो ।

    बिहिबार, मङि्सर ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति
    लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?
    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    भर्खरै

    • १.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • २.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ५.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ६.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ७.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ८.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation