• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

भान्साबाट देश चिनाउने युवराजको सपना

बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

  • २. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ३. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ४. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • ५. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ६. बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

  • ७. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

  • ८. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ९. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • १०. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

मानवअघिकार घटनाहरुको बार्षिक पुर्व समिक्षा कार्यक्रम सम्पन्न।।


  •   बुधबार, मङि्सर ०५, २०७५ मा प्रकाशित
  • रबिन विश्वकर्मा
    प्यूठान,मंसिर ५।
    नेपाल मानवअघिकार बर्ष पुस्तक २०१९का लागी संकलन गरिएका घटनाहरुको बार्षिक पुर्व समिक्षा कार्यक्रम आज खलंगामा सम्पन्न भएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्युठानको आयोजनामा भएको कार्यक्रममा नमगरिक तथा राजनितिक अधिकार एवम मानव अधिकार उल्लङ्गघनका घटनाहरु लगायतका बिषयहरुमा छलफल तथा समिक्षा गरिएको थियो ।समिक्षा कार्यक्रमा बोल्दै जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख निर्मल बुढाथोकिले घटनाहरुको अभिलेखिकरण र प्रकाशनमा समावेश गर्न छुटेका घटनाहरुको बारेमा बिस्तृत जानकारी दिएका थिए।
    सबै घटनाहरुलाई अभिलेखका रुपमा राख्नको लागी सन् २०१९को नेपाल मानवअधिकार बर्ष पुस्तकमा समावेश गरी प्रकाशन पूर्व यसलाई थप विश्वसनीय बनाउन र छुटेका घटना भएमा समावेश गरी अन्तिम रुप दिनको लागी प्रत्यक जिल्लामा जिल्लास्तरमा सम्बन्धित सरोकारवालाहरुबिच बार्षिक पुर्व समिक्षा कार्यक्रमको आयोजना गरिएको इन्सेक प्युठानका संयोजक रबिन्द्र पाण्डेले बताए।

    Advertisement

    इन्सेकले मानव अधिकारका उल्लङ्गघनबाट पीडितहरुको अधिकार सुनिश्चत गर्न र राज्यलाई दायित्वबोध गराई पीडितहरुको परिपुरणमा सहयोग गराउने उद्देश्यले यस संस्थाबाट देशभरीका हत्या,बालअधिकार हनन्,धम्की,कुटपिट,महिला माथि हुने सबै प्रकारका भेदभाव ,दुब्र्यवहार,बेपत्ता,अपहरण,बलत्कार,सबैप्रकारका जातीय बिभेद आदी घटनाहरुलाई समेट्ने गरेको पाण्डेले बताउनुभयो । यस संस्थाले आफनो स्थापनाकाल देखि नै मानवअधिकार संरक्षण प्रवद्र्धन कार्यमा क्रियाशिल रहनुको साथै मानव अधिकारका उल्लङ्गघनका घटनाहरुको अभिलेखिकरण र प्रकाशन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गदै आएको उनले बताए ।
    कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले मुलुकि देवानी तथा फौजदारी संहिता ऐनले ल्याएको नयां कानुनी ब्यवस्था एवंम मुलुकि अपराध संहिताको सजाय बारे सर्वसाधारण सबैमा जानकारी नहुदा अपराध बढेको बताए । प्र.जि.अ गैरेले जिल्लामा घटित घटनाहरुको बिश्लेषण गर्दा अधिकांश अपराधिक घटनाहरु मदिरा सेवनकै कारण हुने गरेको पाइएकाले जिल्लामा अपराध न्युनिकरण गर्न मदिरा निषेधित तथा नियन्त्रण अभियानमा आफुहरु तत्पर लागि परेको बताउदै अबका दिनहरुबाट मदिरा नियन्त्रणलाई बिशेष कडाईका अगाडि बढाउने बताए। साथै उनले अपराध न्युनिकरण गर्न सुरक्षा निकायको एकलो प्रयासले मात्र संम्भव नभएकाले यसलाई रोक्न समाजका सबै सदस्यहरु जिम्मेवारीपुर्ण तरिकाले सक्रिय भएपछि मात्र संम्भव हुने हुदा गाउं बस्तीहरुमा घटेका घटनाहरुलाई कुनै संकोच नमानी सम्बन्धित निकाय सम्म पुग्याईदिनको लागी सबैलाई आग्रह समेत गरेका छन।
    यस्तै जिल्ला स्तरीय मानवअधिकार संञ्जाल प्युठानका संयोजक पार्वता आचार्यले संकलन गरिएका घटनाहरुको विवरण हेर्दा ४ बषिर्य बालिका देखि लिएर ५२ बषिर्य महिला समेत बलात्कारको सिकार हुन पुगेकाले समाजमा घटित यस्ता बिभिन्न खाले सामाजिक अपराधिक घटनाहरु न्युनिकरण गरी समाजमा शान्ति सुव्यवस्था शुसासन स्थापना गरी आर्दश समाज निमार्णका लागी सरकारवाला निकाय,सामुदायिक प्रहरी साझेदारी,नागरीक समाज,मिडिया तथा स्थानिय तह हरुसंग समन्वय गरी अपराध न्युनिकरण गर्न ठोस योजना बनाई अगाडि बढने बताइन्।
    जिल्ला स्तरीय मानवअधिकार संञ्जाल प्युठानका संयोजक पार्वता आचार्यको अध्यक्षयता रहेको कार्यक्रममा प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरे, अथितिहरु जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकि, जिल्ला अनुसन्धान कार्यालय प्युठानका प्रमुख हेमन्त कार्कि, पत्रकार लगायका बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।भने कार्यक्रको संचालन संयोजक रबिन्द्र पाण्डेले गरेका थिए ।।

    बुधबार, मङि्सर ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने

    • २.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • ३.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना

    • ४.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १०

    • ५.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ६.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    • २.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • ३.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    • ४.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

    • ५.
      रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    • ६.
      त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

    • ७.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

    • ८.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...