कामनाडेली, प्युठान। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्यूठानका विभिन्न स्थानीय तहरुमा इन्चार्ज टुङ्गो लगाएको छ।
अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको दोस्रो पुर्ण बैठकबाट प्यूठान जिल्लाका नौ वटै स्थानीय तहहरुमा इन्चार्ज टुङ्गाएको हो।
Advertisement
को को भए ईन्चार्ज?
१. प्यूठान नगरपालिका – अच्युत गौतम
२. स्वर्गद्वारी नगरपालिका – सञ्जय श्रेष्ठ
३. गौमुखी गाउँपालिका – दशरथ जिसि(बालाजी)
४. नौबहिनी गाउँपालिका – अच्युत गौतम
५. झिमरुक गाउँपालिका – दशरथ जिसि(बालाजी)
६. मल्लरानी गाउँपालिका – सुन्दर केसि
७. माण्डवि गाउँपालिका – सञ्जय श्रेष्ठ
८. ऐरावती गाउँपालिका – सुन्दर के.सि
९. सरुमारानी गाउँपालिका – सुजाता थापा