पाल्पा । पाल्पामा ६७ वर्षीकी एक महिला बलात्कृत भएकी छिन् ।
Advertisement
तीन महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा निस्दी गाउँपालिका–१ पुर्मलाङका ५७ वर्षीय उज्जलसिंह आलेलाई प्रहरीले पक्राउ गरेको छ ।
आलेले ती महिलालाई आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी केलादीबाट खटिएको प्रहरीले उनलाई हिजो मंगलबार बिहान पक्राउ गरेको बताएको छ ।