पाल्पामा एक युवक मृत फेला

जनकराज भट्टराई,पाल्पा। पाल्पा एकजना युवक मृत अबस्थामा फेला परेका छन। जिल्लाको बगनाशलाली गाउपालिका वडा नंवर ७ खानिगाउ झाकृस्थान बस्ने ३५ वर्षीया दिपक भट्टराइ आफ्नै घर नजिक मृत अवस्थामा भेटिएका हुन् । आफ्नै घरबाट करिब ५ सय मिटर नजिक गोरेटो बाटोबाट अन्दाजी डेढ किलोमिटर तल बारिको कुनामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । यो बिषयमा आवास्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...