प्युठान। प्युठानमा घर भत्किएर एक महिलाको मृत्यु भएको छ।
प्युठान नगरपालिका-२ दाखाक्वाडी स्थित बिश्वकर्मा टोलमा घर भत्किँदा सोमबार अपरान्ह ७५ बर्षिया देउकी बिकको मृत्यु भएको स्थानियले बताएका हुन । गएरातिको अबिरल बर्षाले ढुङ्गा र माटोले बनेको कच्ची घर भत्किएको बताइएको छ।
Advertisement