काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिएका छन् ।
Advertisement
नेता रावलले आज सभाामुखलाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।
रावलले साउन ३ गते राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहेको भन्दै उनले राजीनामा दिएका थिए । उनी २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भई प्रतिनिधिसभा सांसद बनेका थिए ।