उक्त दुर्घटनामा एम्बुलेन्समा सवार सर्लाहीको बागमती नगरपालिका वडा नम्बर–४ का ६६ वर्षीय जितबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त एम्बुलेन्समा सवार अन्य ३ जना घाइते भएको र उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
Advertisement