कोइला खानीमा पुरिएर एक जनाको मृत्यु

दाङ। दाङको घोराही उपमहानगरपालिका–१९ राम्चेस्थित कोईला खानीबाट कोइला निकाल्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ ।

खानीमा पुरिएर घोराही सोमबार उपमहानगरपालिका–१९ तिरसाङका ४५ वर्षीय मोहन लाल बिकको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.