कपिलवस्तु। कपिलवस्तुको वाणगंगामा १२ ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नदीको जदीजन्य पदार्थको चोरीनिकासी भैरहेको भन्ने जनगुनासो बढीरहेका बेला पछिल्लो १२ घण्टामा १२ ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको
Advertisement
इलाका प्रहरी कार्यालय पिपराको जानकारी दिएको छ । नदीबाट सोमबार साँझ र राति गरी १२ ट्याक्टरलाई नदीजन्य पदार्थ चोरी गर्नेक्रममा
इलाका प्रहरी कार्यालय पिपराकाको टोलीले सोमबार साँझ वाणगंगा ५ को बैकुण्ठपुरबाट ९ ट्याक्टर र राति ३ ट्याक्टर गरी १२ ट्याक्टर नदीजन्य पदार्थ निकासी गरिरहेको अवस्थाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।नियन्त्रणमा लिइएका ट्याक्टरलाई मंगलबार वाणगंगा नगरपालिकामा पठाउने प्रहरीले जानकारी दिएको छ