बाग्लुङ । बाग्लुङको बडीगाडमा जिप दुर्घटना हुँदा आमा छोरीको ज्यान गएको छ ।
Advertisement
बडीगाड गाउँपालिका–६ मा सोमबार बिहान लु १ ज ४३७० नम्बरको जिप दुर्घटना हुँदा टेकमाया राना र उनकी छोरीको ज्यान गएको प्रहरीले बताएको छ ।
दुर्घटनामा मनकुमारी रोकाया घाइते भएकी छिन् ।