न्यौपानेको नया गीत ‘ओहो डार्लिङ’ बजारमा

कामना डेली, बुट्वल। कलाकार सुनिल न्यौपानेको नया गीत ओहो डार्लिङ सार्वजनिक भएको छ।
प्रमोद कोईरालाको स्वर र संगित रहेको गीतको शब्द बिकास पराजुलीले लेख्नुभएको हो। भिडियोमा करन साउद र अलिसा अधिकारीको उत्कृष्ट्र अभिनय देख्न सकिन्छ। सिने फोटो ग्राफरको रुपमा सुशील परियार र नुप गुरुङ रहेको भिडियोको सिनेमाटो फोटोग्राफरक भने टंक केसि हुन। अर्जुन केशब गिरि ( एकेजी)ले म्युजिक भिडियो सम्पादन गरेका हुन।ड्यास म्युजिक नेपालको अफिसियल युट्युव च्यानलबाट म्युजिक भिडियो सार्वजनिक भएको हो।

फोरके अल्ट्रा भिडियोमा तयार पारिएको यो गीत एवं म्युजिक भिडियोलाई श्रोता एवं दर्शकहरुले रुचाउने अपेक्षा गरिएको छ ।

हेर्नुहोस भिडियो

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.