• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

गाउभरी टमाटर खेती,राम्रो आम्दानी लिदैं किसान


  •   मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित
  • गीता गौतम, प्युठान। प्युठानका किसान टमाटर उत्पादनमा लागेका छन्। परम्परागत खेतीभन्दा टमाटरबाट राम्रो आम्दानी हुने देखेपछि यहाका किसान टमाटर खेतीमा लागेका हुन् । घरैपिच्छे टमाटर खेतीले गाउ“मा क्रान्ति नै ल्याएको छ । प्युठानको माण्डवि गाउँपालिका वडा नंवर २ उपल्लो धन्चौरका स्थानिय कृषक शसी बहादुर खत्रीले टमाटर खेतीबाट बर्सेनि राम्रो आम्दानी लिदै आएको बताए। ‘टमाटर उत्पादन राम्रो हुन्छ ।’ उनले भने,’ टमाटर बेचेर घर खर्च राम्ररी चलेको छ ।’ पछिल्लो ६ महिनाको अबधिमा टमाटर बिक्रीबाट रु ८ लाख भन्दा धेरै रकम गाउँमा भित्रीएको स्थानियको भनाई छ ।गाउंभरिका १३ घरले बिगत १५ बर्ष देखि अन्न फल्ने बारीमा टमाटर र तरकारी फलाउदै आएका छन।  भिरालो र ढंगैढुंगाको जमिन भए पनि यहाका धेरैजसो स्थानीयले आआफ्नो खेत बारिमा टमाटर खेती गरेका छन । ‘गाउका धेरैजसोले बारिमा मकै भन्दा धेरै टमाटर खेती गरेका छन ।’ खत्रीले भने।पहिले पहिले गाउका किसान डोकोभरी टमाटर वोकेर बजार जान्थे। पैदलै हिड्नुपर्थ्यो। ३/४ घण्टा पैदल हिडेर उनिहरु टमाटर बेच्न देविस्थान पुग्ने गर्दथे । तर, हिजोआज सडक  बिस्तार भएकाले बजारमा लगेर तरकारी विक्री गर्न सजिलो भएको छ । अहिले गाउंका किसानहरु आफुले उब्जाएको टमाटर लगाएत अन्य तरकारी बेच्नको लागि करिब आधा घण्टाको बाटो हिडेर रातापानीमा पुग्ने गर्छन । रातापानीका स्थानिय मुक्ती प्रसाद पौडेल त्यहाका एक ब्यापारी हुन। उनले अहिले त्यस क्षेत्रका कृषकले उब्जाएका तरकारी बाली खरिद गर्दै आएका छन । त्यस्ले पनि कृषकलाई बजार खोजिरहन परेको छैन।जेठ महिनाको अन्तिम समयमा रुपेको बेर्ना लगभग साउनमा फल्छ र भदौको आधा महिनामा पाक्न सुरु गर्छ । टमाटर एवं तरकारी उत्पादनमा मेहनत अनुसारको मुल्य नपाएकोमा किसानहरुले भने गुनासो गर्दै आएका छन ।डेढ दशक देखि तरकारी खेती गर्दै आएपनि अहिले सम्म यहाँ कसैले पनि सहयोग नगरेको कृषक बताउछन ।चालू आर्थिक बर्षमा गाउंपालिकाले रातापानी सम्म बाटो जोड्ने भन्दै चार लाख रुपैया बजेट बिनियोजन गरेको छ । यो बाटो निर्माण भए गाउंमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने स्थानीयको भनाई छ।

    Advertisement

    मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...