बारीमै कुहिन थाल्यो तरकारी

तनहुँ । बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा तरकारी बारीमै कुहिन थालेको छ ।

लकडाउनका कारण तरकारी किन्न व्यापारीहरु नआउँदा तरकारी बारीमै कुहिन थालेको हो ।

यसअघि किसानहरुले दैनिक एक सय किलो भन्दा बढी काँक्रो, बन्दालगायतका तरकारी बिक्रिका लागि याम्पा बजार ल्याउने गरेका थिए ।

तर अहिले तरकारी खरिद गर्ने व्यवसारी नपाउँदा उनीहरु समस्यामा परेका छन् ।

Sharing Now!

You might also like

Comments are closed.