अनौठो कुखुराको भाले, जसको मूल्य पर्छ २ लाख ५० हजार

काठमाडौ, एजेन्सी – बिश्वमा यस्ता धेरै अनौठा घटनाहरु सुनिएको हुन्छ, जुन सत्य हुन्छन् तर पत्याउन मुस्किल पर्छ । यस्तै एक अनौठो र बास्तविक कुरा इन्डोनेसियाको छ ।इन्डोनेसियामा एउटा भालेको मुल्य निकै महंगो परेको छ । एक ब्ल्याक ककपोड सिम्यानी जातको कुखुरा अर्थात भालेको मूल्य निकै महँगो रहेको छ ।उक्त भालेको मूल्य २५ हजार डलर अर्थात २ लाख ५० हजार नेपाली पर्ने बताइएको छ । यसको अनौठो कुरा के धने यस भालेको प्वाख मात्र होइन मासु र हड्डी पनि कालो हून्छ । यो इण्डोनेसियामा पहिलो पटक पाइएको थियो । अहिले यो कुखुराको संरक्षण गरिएको छ ।

Sharing Now!

You might also like

Comments are closed.