गायक भण्डरीको नया आधुनिक गीत सार्वजनिक (भिडियो सहित)

कामना डेली,कपिलवस्तु। कपिलवस्तुका लोक एवं आधुनिक गायक दिपक भण्डारीको आधुनिक गित ‘कहिलेकाही’ सार्वजनिक भएको छ। युट्युव च्यानलबाट सार्वजनिक उक्त गितमा स्वर तथा संगीत स्वंय भण्डारीले गरेका छन । मनोज सारुको शब्द रहेको गीतको निर्देशन सुमन पौडेलले गरेका छन। गीतमा मनोज नेपाली,बिजय कुवंर र शिवु सुक्लाले उत्कृष्ट्र अभिनय छ।यो गितले पनि स्रोता अनि दर्शकहरुको मन जित्नेमा उनी बिश्वस्त छन।कपिलवस्तुको पर्यटकीय स्थल शंकरपुर ताल तथा विभिन्न महत्वपुर्ण स्थानहरुमा छायांकन गरिएको छ ।

Sharing Now!

You might also like

Comments are closed.